
डिसेम्बर १८ अर्थात् आप्रवासी दिवस । नेपाल लगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर […]
“Transformative solutions for inclusive development: the role of innovation in fueling an accessible and equitable world” अर्थात् समावेशी विकासका लागि रूपान्तरणमुखी उपायहरू र पहुँचपूर्ण र समान विश्वका लागि नवप्रवर्तन भन्ने अर्थ लाग्दछ । यस पटकको […]
आज २ डिसेम्बर । आजको दिन विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाउने गरिन्छ । दासता अहिलेको आधुनिक युगका लागि अनौठो लाग्ला, तर कुनै समय विश्वभर दासताका अनेक रूपले जरा गाडेका थिए । दास राख्ने चलन, […]
एड्सको महामारीलाई अन्त हुन नदिने असमानताहरूलाई अन्त गर्न जरुरी छ । र हामी तिनी असमानताहरूलाई सामना गर्न सक्छौँ भन्ने विश्वास हामी सबैमा आवश्यक छ । यो विश्व एड्स दिवस, १ डिसेम्बरमा यूएनएड्सले हामी सबैलाई असमानताहरूलाई […]
केही दिन देखी बैंकको ब्याजदर वृद्धिले कोभिड महामारी र त्यसपछि बाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित व्यवसायी मार परेको भन्दै व्यवसायीहरूले आन्दोलन घोषणा गरेका छन । बैंक ब्याजदर वृद्धिका कारण उत्पादन लागतमा वृद्धि भएकाले […]
डेभिड इस्टनका अनुसार राजनीतिको शाब्दिक अर्थ स्रोतहरूको उचित व्यवस्थापन हो। स्रोत भन्नाले आर्थिक, मानवीय, खनिज या अन्य जुनसुकै वस्तु या विचार हुन सक्छन्। परिवार, समाज या राष्ट्रमा आउने जुनसुकै समस्याको उचित व्यवस्थापन पनि राजनीति नै […]
विषय देखे पछि कथा उन्ने तथा दृष्यमा बदल्ने गर्छु। समाजमा धेरै किसिमका विषयहरु हुन्छन् तर मलाई हाम्रै समाजका व्यक्तिले भोगिरहेका हाम्रै समाज वास्तविक विषयको मात्र कथा उन्न र दृष्यमा बद्लने सोच आउछ । मैले कथा […]
आज असोज ३ गते । संघीय गणतन्त्र नेपालको आठौं संविधान दिवस वा नेपाली जनताले ६५ बर्षदेखि पाल्दै आएको सपना पुरा भएको दिन । धेरैलाई लागिसकेको थियो नयाँ संविधान आउदैन, नेताहरुले संबिधान लिन सक्दैनन् । अब […]
गठबन्धनको अभ्यास सामान्यतया कुनै पनि राजनीतिक दलले संसद मा बहुमत ल्याउन नसके पछि सरकार निर्माणको लागी एक वा दुइ दल मिलेर सरकार बनाउने प्रकृया या विधिलाई नै हामी गठबन्धन भन्छौँ । यो अभ्यास छिनेकी राष्ट्र […]