Aamsanchar

विचार ब्लग

[दिपेन्द्र भट्टराई] भरखरै बिर अस्पतालमा पानी र औषधिको भरमा अनशन बस्दै अएकी गोर्खा फुजेलकी गंगामाया अधिकारीले पानी र औषधि समेत त्यागि पुन: आमरण अनशन बस्ने घोषणा गरेकिछिन । यस अघि सर्वोच्च अदालतको फैसला कार्यान्वयन होस […]

आइतवार, भदौ ५, २०७३

– भरत शिवाकोटी [ हाल प्रवासमा ]   केहि समय पहिलेको एक घटनाले धेरैको मन खिचिएको थियो । घटनालाई कतिले सतही रुपमा हेरे त कतिले सुक्ष्म रुपमा हेरे अनि कठैबरी भने र सहानुभूति प्रकट गरे […]

शनिवार, भदौ ४, २०७३

[सन्दर्भ:७४ औं जन्मोत्सव] गीतमा वा कुनै पनि रचनामा विभाजनका हिसाबले कविता अनुभूतिको चीज हो भने अन्य चिन्तनका धार फिलोसफी हुन् भन्दा अत्युक्ति नहोला । नेपाली कविता र गीतिगेयमा दर्शनप्रधानताको आधारमा लेखिएका कम अनुभूतिका आधारमा लेखिएका […]

बिहिवार, भदौ २, २०७३

[प्रकाश लिम्बू] भक्तकुमार राई(भकुरा) अन्ततः प्रश्नहरुसँग भागे । उनी प्रश्नहरुसँग यति टाढो भागे कि उनले नेपाली नागरिकता नै त्यागेर हिँड्नु पर्ने अवस्था आयो । प्रश्नहरु उठ्न थालेपछि उनी भाग्नेछन् भन्ने कुरा पहिले नै बौद्धिक जमातले […]

आइतवार, साउन ३०, २०७३

  शान्तिनगर ! पूर्व प्रधानमन्त्री केपी ओलीको गृह जिल्लाको उत्तर पूर्वी गाउँ, मेरो क्लिनिकरुपी फार्मेसीबाट सुविधासम्पन्न हस्पिटल पुग्न राम्रै मोटरसाइकल कुदाउनेलाई पनि डेढ घण्टा लाग्छ । मेरो औषधि व्यवस्था विभागमा दर्ता भएको फार्मेसीको आचारसंहिता अनुसार पूर्जÞामा […]

शनिवार, साउन २९, २०७३

– हछाबुङ किरात [भकुरालाई खुला पत्र] भकुरा तिमीलाई चोखो कोदोको पवित्र वासिम चिण्डोमा हालेर आज सुप्तुलुंगको अघि उभ्याएर तिमीलाई मुदुमी अदुवा र पवित्र वासिमले चिण्डोबाट तिम्रो क्रिस्थानी टोपी तिर अच्याउदै छु |उखान तिर सुन्न पाईन्छ,” […]

आइतवार, साउन २३, २०७३

काभ्रेकी अनु गौतम (१९) (नाम परिवर्तन) एक वर्षअघि विद्यालयमा बेहोश भएर काम्न थालेपछि देउता चढेको आशंकामा गाउँकै धामीकोमा लगियो। धामीले फुकफाक गरेपछि त्यो दिन ठीक भए पनि त्यस्तै समस्या दोहोरिन थालेपछि शिक्षकहरूले अस्पतालमा उपचार गर्न […]

आइतवार, साउन २३, २०७३

[दिपेन्द्र भट्टराई ] बिश्वमा हरेक मुलुकको पहिचान गराउनका लागि त्यस मुलुकको राष्ट्रिय चिन्हले भूमिका खेलेको हुन्छ । राष्ट्रिय चिन्हहरुका अलावा पहिचानका लागि प्रत्येक मुलुकले आफ्नो राष्ट्रिय औपचारिक पोशाकको समेत तय यरेको हुन्छ । नेपालको राष्ट्रिय पोशाकको […]

आइतवार, साउन २३, २०७३

नागपञ्चमी सर्पको पूजा गर्ने दिन हो। नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। यो श्रद्धा र विश्वासको पर्व हो। नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्छ। नाग पञ्चमीको विशेषता आजको […]

आइतवार, साउन २३, २०७३

दिल कुमार लावती नेपालको इतिहासमा चर्चित रहेको १८३१ साउन २२ गतेको लिम्बुवान र शाह वंशी पृथ्वीनारायण शाहको नेपाल एकीकरणको सम्झौता नै सबैभन्दा चर्चित इतिहास हो । तर ब्राम्हण इतिहासकारहरुले नेपाल राज्यको अन्तिम रुप रेखा कोरिरहँदा […]

शनिवार, साउन २२, २०७३