Aamsanchar

समाचार

काठमाडौं- संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले न्यायपरिषदबाट न्यायाधीशहरूको सिफारिस गरेको थियो। समितिले यससम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशन पनि […]

बुधवार, चैत ४, २०७७

सुर्खेत – नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले संसदीय दल कर्णाली प्रदेशको बुधवार बसेको बैठकले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमाले र माओवादी केन्द्र […]

बुधवार, चैत ४, २०७७

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका र एक सङ्कल्प प्रस्ताव दर्ता गराएका हुन्। महिला तथा बालवालिकामाथि भएका […]

बुधवार, चैत ४, २०७७

काठमाण्डौ – बहराइनका राजकुमारले नेपालमा अनुमतिविनै कोरोना भाइरसको खोप ल्याइएको पाइएको छ । नेपालका औषधि नियामकले बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल–खलिफाले नेपालमा कोभिड–१९ (कोरोना भाइरस) खोप ल्याएको विषयमा अनुसन्धान गरिरहेको जनाएका छन् । बहराइनका […]

बुधवार, चैत ४, २०७७

काठमाडौं- दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने एकजना व्यक्ति पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-४ सुकेधारा जाल्पादेवी मार्ग बस्ने बागलुङ गलकोट नगरपालिका-२ का ३७ वर्षीय कमल सुनारलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो । थापाले […]

बुधवार, चैत ४, २०७७

झापा – जङ्गली हात्तीको आक्रमणबाट झापामा दुई मजदुर घाइते भएका छन्। बुद्धशान्ति गाउँपालिका २ स्थित बिरिङ खोलाको बिन्दुली बाँध नजिकै ढुङ्गा गिट्टी ढुवानीमा खटिएका मजदुरमाथि बुधवार बिहान ६ बजे हात्तीले आक्रमण गरेको प्रहरी कार्यालय झापाका […]

बुधवार, चैत ४, २०७७

फायल तस्वीर । काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको र उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको […]

बुधवार, चैत ४, २०७७

झापा । प्रतिबन्धित लागु औषध १५० ग्राम खैरो हिरोईन सहित २ जना भारतिय नागरीक पक्राउ परेका छन । मेचिनगर नगरपालिका वडा नंम्बर १५ फडानी स्थित कासघारीबाट बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी […]

मङ्गलवार, चैत ३, २०७७

इटहरी । इटहरी उपमहानगरको आठौं नगरसभा सम्पन्न भएको छ । फागुन १४ गते सुरु भएको सभा चैत २ र ३ गरि तीन दिन वसेर सम्पन्न भएका हो । सभाले १ अर्व ९५ करोड ४० लाखको […]

मङ्गलवार, चैत ३, २०७७

पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ […]

मङ्गलवार, चैत ३, २०७७