Aamsanchar

समाचार

काठमाडौं । मुलुकभर बाढीपहिरोको अत्यधिक जोखिम हुनुको मुख्य कारण नै ग्रामीण सडक भएको पाइएको छ । स्थानीय तहले बिनाइन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका ग्रामीण सडक नै पहिरोका मुख्य कारण भएको भूगर्भविद्हरूले बताएका छन् । यस वर्षको […]

मङ्गलवार, साउन ६, २०७७

काठमाडौं । कोरोना भन्दा बाढी पहिरो मानव जीवनको लागि भयावह बन्दै गएको छ ।  धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा पहिराले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । मृतक एकै परिवारको रहेको प्रहरीले जनाएको छ […]

मङ्गलवार, साउन ६, २०७७

धादिङ । धादिङको गजुरी गाउँपालिका–२ मलेखुमा पहिरोले पुरिएर १७ वर्षिया किशोरीको मृत्यु भएको छ । पहिरोका कारण स्थानीय निरुता परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी रुपक खड्काले जानकारी दिए । सोही पहिरोमा […]

सोमवार, साउन ५, २०७७

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नंं १ स्थित हनुमाननगर बाट एक फरार प्रतिवादी पक्राउ परेका छन । सरकारी छाप दस्तखत किर्ते गरेको अभियोगमा मुद्धा सजाय फैसला भएपछी फरार बनेका बिर्तामोड नगरपालिका–१ का बर्ष २५ […]

सोमवार, साउन ५, २०७७

बिर्तामोड । झापाको झापा गाँउपालिका वडा नं ६ बाट एक फरार प्रतिवादी पक्राउ परेका छन । बहुविवाह मुद्धा सजाय फैसला भएपछी फरार बनेका साविक शरणामती–५ का बर्ष ३४ का कुमार शिवाकोटी (रुपनारायण) पक्राउ परेका हुन […]

सोमवार, साउन ५, २०७७

कैलाली । पहिरोमा पुरिएर दार्चुलामा आमा–छोरीको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका ६ मा पहिरो जाँदा ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ […]

सोमवार, साउन ५, २०७७

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द भएको छ । ईच्छाकामना गाउँपालिका वडा नं–६ चार किलो नजिकै सोमबार बिहान करिब ५ बजेको समयमा ठूलो पहिरो खस्न गएर सडक पूर्णरुपमा बन्द भएको हो । पहिरोका कारण दुईतर्फी […]

सोमवार, साउन ५, २०७७

एजेन्सी । भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ । योसँगै भारतमा कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या १० […]

आइतवार, साउन ४, २०७७

मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गएराति मेलम्ची, इन्द्रावती, बलेफी र भोटेकोशी नदी जलाधारको माथिल्लो तटीय क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । […]

आइतवार, साउन ४, २०७७

गौरीगंज । गौरीगंज गाउँपालिका वार्ड नं. ५ स्थित डाँगीटोला सीमाक्षेत्रमा अज्ञात भारतीय समुह द्वारा शस्त्रप्रहरीमाथि आक्रमण भएको छ । नेपाल भारत सीमा क्षेत्रमा करिव जना संख्यामा भारत तर्फबाट आएको समुहले घरेलु हातहतियारसहित बेलुका ९ बजे […]

आइतवार, साउन ४, २०७७