Aamsanchar

समाचार

कपिलवस्तु, कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यु हटाएको छ । आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय हिन्दु […]

मङ्गलवार, कार्तिक ६, २०७५

बाजुरा,  प्रविधिको विकास क्रमसँगै बाजुरामा परम्परागत प्रविधिमा आधारित कोल लोप हुँदै गएका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा विद्युत् मिलको विकाससँगै परम्परागत कोल लोप हुँदै गएका हुन् । पछिल्लो समयमा मिलको […]

मङ्गलवार, कार्तिक ६, २०७५

भद्रपुर । भारतबाट चोरी निकासीको बाटो प्रयोग गरी नेपाल भित्र्याइएको ४२ बोरा सुर्ती बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट घेरावरी र इलाका प्रहरी कार्यालय राजगढबाट खटिएका संयुक्त प्रहरी टोलीले बाह्दशी गाउँपालिका १ […]

सोमवार, कार्तिक ५, २०७५

कालीकोट,  कालीकोट जिल्लाका स्थानीय तहमा वडासचिव नहँुदा स्थानीयवासीलाई सेवा लिन समस्या भएको छ । कालीकोट जिल्लाका जम्मा ८२ वटा अहिले ११ जना मात्र सचिव भएकाले वडास्तरबाट सम्पादन हुने काममा समस्या आएको हो । स्थानीय पञ्जिकाधिकारी […]

सोमवार, कार्तिक ५, २०७५

काशीराम शर्मा / बाँके, सूर्यपटुवा–४, बर्दियाका भदै थारु प्रकृतिप्रेमीका रुपमा चिनिनुहुन्छ । प्रकृतिमै रमाउने, प्रकृतिसँगै गुनगुनाउने उहाँ सजिलै शब्द सङ्कलन गर्दै प्रकृतिका गीत गाउन खपिस भएपनि हालसम्म कुनै एल्वम भने निकाल्नु भएको छैन । कर्णाली […]

सोमवार, कार्तिक ५, २०७५

शर्मिला पाठक / काठमाडौँ,   यस वर्षको तिहारमा गत वर्षभन्दा दुई लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १७ […]

सोमवार, कार्तिक ५, २०७५

वासुदेव पौडेल / पोखरा, विजयादशमीको टीका लगाएसँगै यतिखेर विभिन्न सेवा, पेशा र व्यवसाय सम्हाल्ने व्यक्ति फर्कन थालेपछि शून्य रहेको बजरमा चहलपहल बढेको छ । दशैँको टीका जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन भए पनि पश्चिम […]

सोमवार, कार्तिक ५, २०७५

गोरखा,  भिरमौरीको मह झिक्न जाँदा भिरबाट लडेर यहाँ एक व्यक्तिको मुत्यु भएको छ । जिल्लाको बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भिरबाट लडेर आइतबार मुत्यु भएको स्थानीय नवीन घलेले जानकारी दिनुभयो । छोरा गिर्जा […]

सोमवार, कार्तिक ५, २०७५

भक्तपुर, दशैँको बेलामा दशैँ मान्ने र टीका थाप्न जाने चटारो परे पनि भक्तपुरका कृषकलाई भने खेतमा पाकेको धान भित्र्याउने चटारो परेको छ । खेत खेतमा धान पाकेपछि दशैँ मान्नभन्दा पनि धान काट्न कृषक व्यस्त भएका […]

सोमवार, कार्तिक ५, २०७५

धनुषा,  भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोस्रो पटक  जनकपुर आइपुगेको छ । रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनीयर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न प्रयोग […]

सोमवार, कार्तिक ५, २०७५