Aamsanchar

समाचार

बागलुङ :   बागलुङको गलकोटमा जङ्गलबाट लिएको बिषालु साग खाँदा  आइतबार एक जनाको मृत्यु भएको छ । पाँच जना गम्भीर बिरामी परेका छन् । शनिवार दिउसो वनबाट रापेको साग भन्दै त्यसको तरकारी खाँदा गलकोट नगरपालिका […]

आइतवार, जेठ २८, २०७४

बिर्तामोड। झापाको बिर्तामोडस्थित मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्थाले छैठौं वार्षिकोत्सवको अवसर पारेर अपाङ्गता भएका बालबालिकाहरुलाई खाद्यान्न तथा जिन्सी सामग्री प्रदान गरेको छ । संस्थाले अर्जुनधारा नगरपालिकास्थित अपाङ्ग बालशिक्षा सरोकार केन्द्रमा रहेका अपाङ्गता भएका […]

आइतवार, जेठ २८, २०७४

[अमित खम्बू] अर्जुनधारा। झापा अर्जुनधारा नगरपालिकामा केही महिना अघि गठन भएको अर्जुनधारा युथ क्लब(एवाईसी)को नेतृत्वमा सडकको स्तरोन्नती गरिएको छ । ग्रामिण क्षेत्रको विकासमा जुट्दै एवाईसीले बिर्तामोड–शनिश्चरे–खुदुनाबारी सडक अन्तर्गतको गणेश पथ–नारायण चौक–गढीगाउँको सडकमा रहेका खाल्डाहरु पुरेको […]

आइतवार, जेठ २८, २०७४

दूधे। वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्नेमा शनिबार झापाको शिवसताक्षीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । पिपुल फोरमले आयोजना गरेको वैदेशिक रोजगार कानून सम्बन्धी चेतनामूलक कार्यक्रममा सहभागीले सुरक्षित वैदेशिक रोजगारमा जोड दिँदै गैरकानूनी […]

आइतवार, जेठ २८, २०७४

प्यूठान । गएरातिबाट स्वर्गद्वारी नगरपालिका– ५ उपल्लो सारिमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । झाडापखालाबाट अहिलेसम्म १८ जना बिरामी परेका छन् । तीमध्ये आठ जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा र बाँकीको सारीको स्वास्थ्य […]

आइतवार, जेठ २८, २०७४

पाँचथर । फिदिम–१२ भोटेगाउँका ४० वर्षीय मिङ्मा शेर्पाको आफ्नै छिमेकी युमा शेर्पाले हानेको ढुङ्गाले लागेर मृत्यु भएको छ । शुक्रबार साँझ छिमेकीको घरमा मादकपदार्थ सेवन गरेर बसिरहेका बखत आपसी विवाद हुँदा युमाले मिङ्मालाई ढुङ्गाले हानेको […]

शनिवार, जेठ २७, २०७४

दाङ । दाङमा यस वर्षको गर्मी मौसममा ५४ स्थानका वन क्षेत्रमा आगलागी भएको छ । चौंतीस वटा सामुदायिक र २० वटा राष्ट्रिय वन क्षेत्र गरी ५४ स्थानमा आगलागी भएको जिल्ला वन कार्यालय दाङले जनाएको छ […]

शनिवार, जेठ २७, २०७४

सिरहा । लामो समयदेखि लथालिङग भएको कमला नहर सिँचाइ योजना निर्माणकार्य दू्रतगतिमा अगाडि बढाइएको छ । सरकारको ढिलासुस्ती र बजेट अभावका कारण २०१७ सालमा तत्कालीन सिँचाइ मन्त्री गणेशमान सिँहले शिलान्यास गर्नुभएको कमला नहर उपेक्षित भएको […]

शनिवार, जेठ २७, २०७४

इलाम। दोस्रोचरणअन्तर्गत स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका इलामका सीमा नाका ४८ घन्टा बन्द गरिने भएको छ । सुरक्षालाई ध्यानमा राखेर ४८ घन्टा सीमा बन्द गरिने जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला […]

शनिवार, जेठ २७, २०७४

झापा । मेची अञ्चलकै प्रमुख ब्यपारिक केन्द्रको रुपमा विकसित हुदै गएको झापाको विर्तामोड पछिल्लो समय भारतीय नागरिकको यौन प्यास मेट्ने केन्द्रको रुपमा रहन थालेको छ । प्रहरीले विर्तामोडका होटलबाट धमाधम अवैध यौनधन्धामा संलग्न भएको भन्दै […]

शुक्रवार, जेठ २६, २०७४