Aamsanchar

समाचार

धनकुटा, धनकुटामा  धुँवारहित घरको  अभियानलाई तिब्र पारिएको छ । सन् २०२० सम्ममा धनकुटालाई पूर्ण सरसफाईयुक्त जिल्ला बनाउने लक्ष्यका साथ पूर्ण सरसफाईका बिभिन्न सूचक मध्येको एक, घर भित्रको  धुँवा व्यवस्थापन अभियानलाई प्राथमिकतामा राखिएको हो । पछिल्लो […]

मङ्गलवार, पौष १९, २०७३

काठमाडौः प्रहरीले जग्गाधनीको किर्ते नागरिकता र धनीपुर्जा बनाई जग्गा पास गर्ने एक सरकारी अधिकृतसहित अन्य दुईजनालाइ पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चितवन भण्डाराका लोकेन्द्रराज पाठकको नागरिकता र धनी पुर्जा किर्ते गर्ने […]

मङ्गलवार, पौष १९, २०७३

तेह्रथुम। तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरना संरक्षण र प्रचार प्रसारमा चाँसो नदिँदा सङ्कटमा पर्दैछ । बर्सेनि लाखौँ रुपैयाँ झरनाको विकास र पर्यटन प्रबद्र्धनमा खर्चिए पनि अवस्था जस्ताको त्यस्तै रहेको छ । वर्षायाममा पानी […]

सोमवार, पौष १८, २०७३

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले काठमाडौँ र पोखरामा बसी अवैध रुपमा कल बाइपास गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । व्युरोबाट खटिएको टोलीले कोटेश्वर, पोखरालगायत देशका विभिन्न भागमा बसेर कल बाइपास गरेको आरोपमा ललितपुरका […]

सोमवार, पौष १८, २०७३

इटहरी। मोरङको सुन्दरदुलारी–६ निवासी ५७ वर्षीय धनबहादुर गुरुङको कृष्ण आयल ट्रेडर्समा डकैती गर्न आएका डाँका समूहलाई खेदाउनेक्रममा डकैती समूहका मानिसले टाउकोमा प्रहार गरेको चिर्पटका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलबारीले जानकारी दिएको छ । […]

सोमवार, पौष १८, २०७३

युएई , गएको वर्ष युएईमा ६६ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउने मध्ये ६० जना पुरुष र ६ जना महिला छन् । यो सख्या अघिल्लो वर्ष भन्दा दुईजनाले धेरै हो । […]

सोमवार, पौष १८, २०७३

बिर्तामोड। सर्वसाधारणको पौने चार करोड रुपैयाँ ठगेर फरार रहेका युनिपे टु यु कम्पनी (नेटवर्किङ व्यवसाय) का सञ्चालक डिल्लीराम शर्मा आचार्य झापाबाट पक्राउ परेका छन् । झापासहित देशभर नेटवर्किङ व्यवसाय सञ्चालन गरेर दुई करोड ३३ लाख […]

सोमवार, पौष १८, २०७३

[लोकेन्द्र खनाल] रुकुम। कुष्ठरोग लागेपछि अरुलाई पनि सर्छ भन्ने अन्धविश्वासका कारण रुकुमको बाँफीकोटकी एक महिला ४० वर्षदेखि खोलाको किनारमा बस्दै आएका छिन् । बाँफीकोट–८ की ६० वर्षीया तुलसा केसी कुष्ठरोगकै कारण ४० वर्षदेखि स्थानीय ढार्नेखोलाको […]

सोमवार, पौष १८, २०७३

विर्तामोड । मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडको ट्राफिक व्यवस्थापन गर्न सवारी पार्किङ ठेक्का लगाउने प्रक्रिया अघि बढाइएको छ । स्थायी पार्किङ गर्ने व्यवस्था नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएपछि पार्किङ स्थलको अध्ययन सुरु गरिएको विर्तामोड […]

आइतवार, पौष १७, २०७३

ताप्लेजुङ । जिल्ला वन कार्यालयअन्तर्गत खोक्लिङ रेञ्जपोस्टमा कार्यरत वन रक्षक गणेश शाहीको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जाजरकोट घर भएका शाहीको आज बिहान हत्या भएको हो । खोक्लिङ गाविसको ओइराखुस्थित सामुुदायिक वनको […]

आइतवार, पौष १७, २०७३