Aamsanchar

समाचार

सल्यान । नेपाल विद्युत प्राधिकरण को सल्यान वितरण केन्द्रमा सामान्य सेवा लिन जाँदा उत्पन्न भएको विवादले राज्यको सेवा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। तीन थान विद्युत मिटर बक्सका लागि एक वडाअध्यक्ष मध्यरातसम्म धर्नामा बस्न बाध्य […]

सोमवार, चैत ९, २०८२

खोटाङ-  खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन निर्माण अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमुनारहिमालयन जेभी विराटनगरका ठेकेदार रमेश […]

सोमवार, चैत ९, २०८२

काठमाडौं – नेपाली बजारमा पहेँलो धातु (सुन)को भाउमा गिरावट आउनेक्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य तोलाको ६५ सयले घटेर तोलाको २ लाख ७५ हजार ५ सयमा कारोबार भइरहेको छ। […]

सोमवार, चैत ९, २०८२

झापा । बुद्धशान्ति गाउँपालिका–४ टिमाई क्षेत्रमा आइतबार बिहान देखिएको चितुवा अन्ततः सुरक्षाकर्मी र वन टोलीकै उपस्थितिमा भीडद्वारा कुटपिट गरी मारिएको छ । घटनाले नेपालमा जंगली जनावर संरक्षण र भीड नियन्त्रण क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ […]

आइतवार, चैत ८, २०८२

काठमाडौं –  कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको छ । कुवेतस्थित नेपाली राजदूतावासको पहलमा उनीहरूलाई स्थलमार्ग हुँदै साउदी पठाइएको हो । हवाई उडान अवरुद्ध हुँदा कुवेत हुँदै […]

आइतवार, चैत ८, २०८२