Aamsanchar

समाचार

      झापा- झापा मेचीनगर नगरपालिका ६ मेची पुल स्थितबाट लागुऔषध ब्राउनसुगर सहित महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा कन्काई ३ की २४ बर्षीया सरिता वि.क. रहेकी छिन् । हिजो दिँउसो साढे […]

मङ्गलवार, मंसिर १४, २०७८

      चितवन – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।फमत गणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले सुरुदेखि ठूलो मतान्तरसहित नै अग्रता लिएका छन् । निर्वाचन समितिले दिएको पछिल्लो […]

मङ्गलवार, मंसिर १४, २०७८

      काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेका राजेन्द्र लिङ्देनले आफूले उम्मेदवार घोषणा गर्दैमा कसैले अपमानित महसुस गर्नुनपर्ने बताएका छन् । आफ्नो उम्मेदवारी घोषणालाई उनले देश बचाउने र राप्रपालाई एक […]

मङ्गलवार, मंसिर १४, २०७८

काठमाडौं – दक्षिण अफ्रिकामा भेटिएको कोभिड–१९ को नयाँ ‘ओमिक्रोन’ भेरियन्ट विश्वका एक दर्जन मुलुकमा फैलिइसकेको छ । ओमिक्रोन संक्रमित देखिएका कतिपय मुलुकहरुले आफ्नो देशमा आवतजावत बन्द गरिसकेका छन् । यो भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले भेरियन्ट […]

मङ्गलवार, मंसिर १४, २०७८

काठमाण्डाै – कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकामा स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । काेभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समिति सीसीएमसीसीले दक्षिण अफ्रिकामा देखिएको नयाँ भाइरस अरु देशमा पनि फैलन […]

मङ्गलवार, मंसिर १४, २०७८

काठमाडौं- प्रहरीले कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको टोलीले कोटेश्वरको कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेको ठाउँमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको हो । […]

मङ्गलवार, मंसिर १४, २०७८

दमक – दमकबाट फेरि ७ जना जुवाडे पक्राउ परेका छन् । हिजो साँझ ४.३० बजे दमक ६ फागुनन्द चोक बस्ने पवन लिम्वुले संचालन गरेको परदेशी होटलको कोठाभित्र जुवाजन्य तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका […]

मङ्गलवार, मंसिर १४, २०७८

कास्की : पोखरा–बागलुङ सडकखण्डमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा आठ यात्रु घाइते भएका छन्। भैरहवाबाट बागलुङतर्फ जाँदै गरेको लु १ ख ७७६६ नम्बरको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुर घुम्तीस्थित पोखरा–बागलुङ सडकखण्डमा आज दुर्घटना […]

मङ्गलवार, मंसिर १४, २०७८

काठमाडौ : कतार सरकारले कोरोना महामारीसँग जुध्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।  कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कोरोना महामारीसँग जुध्न नेपाललाईआवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनु भन्ने आदेश बमोजिम कतार फण्ड फर […]

मङ्गलवार, मंसिर १४, २०७८

सुर्खेत –  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज  विश्वासको मत लिँदै हुनुहुन्छ  । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिन लाग्नु भएको हो ।  आज […]

मङ्गलवार, मंसिर १४, २०७८