Aamsanchar

समाज

झापा- झापामा एक जना होटल व्यवसायी मृत अवस्थामा फेला परेका छन् । अर्जुनधारा–५ लक्ष्मीपुरका मानव होटल सञ्चालक झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । उनी मृत आफ्नै नयाँ घरमा मृत फेला […]

बुधवार, भदौ ९, २०७८

विवादित बनिरहेको सामाजिक सुरक्षा कोष ऋणको भरमा चल्दै आएको पाइएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ‘नयाँ युगको शुरुआत’ भन्दै व्यापक प्रचारप्रसारका साथ अघि बढाएको सामाजिक सुरक्षा कोषको कार्यालय स्थापना तथा कर्मचारी व्यवस्थापन […]

बुधवार, भदौ ९, २०७८

ओखलढुंगा – निषेधाज्ञाको समयमा आत्महत्याका घटना मात्रै ३९ प्रतिशतले बढेको छ। निषेधाज्ञाको समयमा पनि अपराधका घटना भने घटेका छैनन् । जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका घटनाको तथ्यांकले निषेधाज्ञामा सबैभन्दा बढी आत्महत्या भएको देखिएको छ । […]

मङ्गलवार, भदौ ८, २०७८

काठमाण्डौ – धनुषामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको छ । मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का ५५ वर्षका रामवृक्ष मण्डल र २१ वर्षकी अमृता मण्डलको शव फेला परेको हो । बुबा […]

मङ्गलवार, भदौ ८, २०७८

बैतडी- डिलाशैनी गाउँपालिकामा नवजात शिशुको हत्याको आरोपमा एक महिला पक्राउ परेकी छन्। वडा नम्बर ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको प्रहरीले बताएको छ। अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले […]

मङ्गलवार, भदौ ८, २०७८

पाँचथर- पाँचथरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा फिदिम नगरपालिका ८ घलेगाँउ का ६५ बर्षीय पदम बहादुर राई रहेका छन् । सोमबार बेलुका साढे ७ बजे राई मलामी गएर फर्कने क्रममा फिदिम […]

मङ्गलवार, भदौ ८, २०७८

विराटनगर । महामारी र विपदको बेलामा मात्र नभएर सेवाबाट बंञ्चित भएका र हिँसा पिडितहरुका लागि मनोविमर्श सहितको साझा हेल्पलाईन सेवा सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन । महामारी र विपदको अवस्थामा मात्र […]

सोमवार, भदौ ७, २०७८

ईलाम- इलाममा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ गाऊँपालिका ६ सलकपुर कि ५० बर्षीया मैस्याङ तामाङरहेकी छिन् । आईतबार दिउँसो साढे १० बजे घाँस काट्नको लागी आफ्नै पुरानो घरमा घाँस […]

सोमवार, भदौ ७, २०७८

विराटनगर – बालिका छोरी बलात्कारको आरोपमा एक पुरुषलाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ। बेलबारी नगरपालिका घर भएका ५१ वर्षीय पुरुषलाई पक्राउ गरेर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको मोरङ […]

आइतवार, भदौ ६, २०७८

बुधबारे । बुधबारे जेसीजलाई अमेरिकाबाट भवन निर्माणका लागि ५० हजार सहयोग प्राप्त भएको छ । बुधबारे जेसीजको सचिवालय भवन निर्माणका लागि सुरु गरिएको ‘मेरो पनि योगदान छ’ कार्यक्रम अन्तर्गत सो सहयोग प्राप्त भएको हो । […]

आइतवार, भदौ ६, २०७८