बिर्तामोड । इलाम जिल्लामा पर्ने मेची राजमार्ग हुँदै ओहोर–दोहोर गर्ने यात्रीहरूले झापा–इलाम जिल्लाको सिमा जोरकलस देखि इलाम–पाँचथर जिल्लाको सिमा क्षेत्रको बजार राँके सम्म सडक छेउ दायाँबायाँ नेपाल प्रहरीले सेवा दिने ठाउँ इलाका र चौकीहरू दर्जनौं […]
पृष्ठभूमि प्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरुप यो दिवस मनाउने गरिएको हो । विश्वमा मानव अधिकार घोषणापत्र […]
चारआली । झापाको बिर्तामोडमा लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी विद्यार्थीहरूलाई सचेतना कार्यक्रम आज सम्पन्न भएको छ। बिर्तामोड नगरपालिका ,महिला मुक्ति अभियान झापा, ए बी सी नेपाल झापा, इलाका प्रहरी कार्यालय बिर्तामोड, र इन्द्र चन्द्र क्याम्पसको संयुक्त आयोजनामा […]
कनकाई । आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा झापाको कनकाई नगरपालिकामा पनि एक कार्यक्रम सम्पन्न भएको छ। ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता ः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहित को ऐक्यबद्धता’ भन्ने नाराका साथ […]
काठमाडौं । भ्रष्टाचारविरुद्ध कलम चलाउने झापाका एक जना पत्रकारलाई हरेक वर्ष ५० हजार पाँच सय ५५ रुपैयाँ राशीसहित पुरस्कृत गर्न पुरस्कार स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ झापा शाखामा उक्त पुरस्कार स्थापना गरिएको हो […]