
विर्तामोड । झापाको विर्तामोडमा एक घरबार बिहिन परिवारलाई विर्तामोड नगरपालिकाले घर प्रदान गरेको छ । विर्तामोड नगरपालिका स्थित गरामनीमा रहदै आएका टंकप्रसाद चौधरीको परिवारलाई घर हस्तान्तरण गरिएको विर्तामोड नगरपालिकाका प्रशासन प्रमुख देवराज कार्कीले जानकारी दिए […]
भद्रपुर । झापाको भद्रपुर नगरपालिका ७ गार्मेन्ट चोक निवासी दुबै मृगौला समस्या देखिएर पीडित बनेकी मन्जु ठकुरी (विष्ट) लाई माल्टाबाट पनि सहयोग प्राप्त भएको छ । झन्डै दुई बर्ष देखि बिमारी परेकी, आर्थिक स्थिति समेत […]
भद्रपुर । झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । भद्रपुर-२ स्थित कमलधाप बस्ने ५० बर्षीया सिता दाहालको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । दिउसो सोही स्थानमा रहेको जंगलमा साथीहरुसंग घाँस काट्न गएको […]
बुधबारे । बुधबारे जेसीजले प्रणय दिवसको अवसर पारेर ट्राफिक प्रहरी, प्रहरी र सवारी चालकलाई प्रेमको प्रतिक गुलाफ (रोज) प्रदान गर्दै सवारी साधनमा ट्राफिक सचेतना मुलक स्टिगर टाँसेको छ । आइतबार बुधबारे जेसीजले मेची राजमार्ग अन्तर्गत […]
काठमाडौँ । सरकारले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशअन्तर्गत ४० जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दोस्रो चरणमा प्रदेश १, वाग्मती र कर्णाली प्रदेशअन्तर्गत ३७ […]
काठमाडौं । एक किलो नक्कली सुन दिएर ५५ लाख ठगी गर्ने ६ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ । […]
गुल्मी र पाल्पामा दुई जना किशोरी एउटै नाम भएका दुई पुरुषबाट बलात्कारको शिकार भएको खुलासा भएको छ । गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर ४ दोहली घर भएका २३ वर्षीय दीपक नेपालीले १६ वर्षीया किशोरीलाई माघ […]
बैतडी — छोरीलाई गोली प्रहार गरी हत्या गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बैतडीको पुरचौर्डी नगरपालिका-१० विजयपुरका ५२ वर्षीय धनबहादुर महराले गत शनिबार २० वर्षीया छोरी बेलमतीलाई गोली प्रहार गरी भागेका थिए । भरुवा […]
बैतडी : मृत अवस्थामा भेटिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको पोष्टमार्टम रिपोर्ट आएको छ। बैतडी अस्पतालले जिल्ला प्रहरी कार्यालय बैतडीलाई सोमबार बुझाएको पोष्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको छ। […]