Aamsanchar

समाज

देशका विभिन्न स्थानमा ८ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । ओखलढुंगा, झापा, सर्लाही, कपिलवस्तु, धनुषा, खोटाङ, रुपन्देही र कैलालीमा उनीहरु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका–१ करङपाखा भन्ने […]

सोमवार, असार २७, २०७९

बिर्तामोड । झापा विर्तामोड–७ का एक किशोर वेपत्ता भएका छन् । गंगाप्रसाद शिवाकोटीको नाती १५ बर्षे विदान शिवाकोटी आज विहान ९ बजे टिउसन पढेर फर्किने क्रममा वेपत्ता भएको परिवारले प्रहरीमा दिएको निवेदनमा उल्लेख छ । […]

बिहिवार, असार २३, २०७९

विराटनगर । स्थानीय युवा, स्काउट तथा स्वयमसेवकहरुसंगको विपद् जोखिम न्यूनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा आयोजित दुई दिवसिय कार्यक्रमको समापन विहीबार प्रदेश १ सामाजिक विकास […]

बिहिवार, असार २३, २०७९

विराटनगर । सञ्चारकर्मी  सञ्चार सहकारी संस्था विराटनगरले चार पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारी संस्थाले शिक्षक मासिक (काठमाडौं) का सम्पादक राजेन्द्र दाहाल, नेपाल टेलिभिजन विराटनगर सम्वाददाता मोहन मानन्धर, उद्घोष दैनिकका सम्वाददाता बाबुराम भण्डारी र […]

बुधवार, असार २२, २०७९

ईनरुवा ।  नेपाल फोटो पत्रकार महासंघ प्रदेश १ को अध्यक्षमा मोरङका वेदराज पौडेल  निर्वाचित भएका छन्। कोशीटप्पुमा ३ दिने तालिम सहित सम्पन्न प्रदेश अधिबेशनबाट पौडेल सहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो। प्रदेश समिति […]

मङ्गलवार, असार २१, २०७९