
दमक – दमकबाट फेरि ७ जना जुवाडे पक्राउ परेका छन् । हिजो साँझ ४.३० बजे दमक ६ फागुनन्द चोक बस्ने पवन लिम्वुले संचालन गरेको परदेशी होटलको कोठाभित्र जुवाजन्य तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका […]
कनकाई । कनकाई उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष, एकका लागि एक अभियानका अभियन्ता झापा कनकाई, दुर्गापुर निवासी कुमारमणी पोखरेललाई पितृशोक परेको छ । आज विहान उपचारको क्रममा भारतको शिलिगुडी स्थित न्युटिया अस्पतलामा पिता कुमनिधी पोखरेलको […]
काठमाडौ : जबरजस्ती करणी उद्याेगका प्रतिवादीलाई छुटाइदिन्छु भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्। महानगरीय अपराध महाशाखाको टोलीले काभ्रेको पनौती नगरपालिका-१० घर भएका रविना थापालाई पक्राउ गरेको हो। महाशाखाका अनुसार […]
प्रतिकात्मक तस्वीर । सल्यान : आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्लाको शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्याको आरोपमा प्रहरीले आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी र छिमेकी […]
खलंगा- जुम्लाको तिला गाउँपालिका-९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ। सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो। […]
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले लैंगिक हिंसा विरुद्धको अभियान गाउँ–गाउँमा पु¥याउनु पर्नेमा जोड दिनु भएको छ । उहाँले अभियानलाई गाउँ–गाउँमा पु¥याउन सके लैंगिक हिंसा अन्त्य गर्न सकिने बताउनुभयो । सामाजिक […]
इटहरी : पक्राउ पर्नबाट जोगिन सुनसरीका एक युवाले आफ्नै मृत्यु दर्ता गराएको खुलेको छ । तत्कालिन चाँदवेला १ तथा हालको इनरुवा ७ बस्ने रसुल मियाँको छोरा अजित मियाँले आफ्नै मृत्यु दर्ता गराएको खुलेको […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले १०० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घर घरमा पुगेर सम्मान गरेको छ । मंगलबार नगरप्रमुख धुर्वकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महतारा प्रसाई, कर्मचारीहरु महिला विकास निरिक्षक पुष्पा कार्की, सहायक महिला विकास निरिक्षक युग […]
भद्रपुर । युवाहरुको संस्था भद्रपुर जेसीजले भद्रपुर क्षेत्रका विभिन्न संस्थागत विद्यालयका जेहेन्दार तथा विपन्न ११ जना छात्रा–छात्रालाई शैक्षिक सामग्री प्रदान गरेको छ । भद्रपुर जेसजिले आज मंगलबार जेसीज सप्ताह उद्घाटन तथा जेसी स्व. खगेन्द्र सुवेदीको […]