
झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । बिहिवार राती ईलाका प्रहरी कार्यालय धुलावारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१४ बाट स्थानीय ३० बर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका–११ […]
बिर्तामोड । झापाको विर्तामोडमा रहेको वीरता जेसीजले निर्वाचन सम्पन्न गरेको छ । गत पुष १२ गते ४० औं साधारण सभा तथा बन्दसत्र हुदै सहमती सहकार्यलाई आत्मसाथ गर्दै सुरु भएको चुनावी प्रक्रिया आज मंगलबार सम्पन्न भएको […]
काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिकामा आगामी शुक्रबारदेखि राष्ट्रिय परिचय पत्रका लागि आवश्यक पर्ने विवरण दर्ता अभियान शुरु हुने भएको छ । सोमबार नगरपालिकाको सभाहलमा आयोजित राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियानको छलफल कार्यक्रममा झापाका प्रमुख […]
विर्तामोड । झापाको विर्तामोड स्थित वीरता जेसीजको बर्ष २०२१ को लागि राजिव धिमाल अध्यक्षमा निर्वाचित भएका छन् । वीरता जेसीजको ४० औं अधिवेशनबाट घिमाल सर्वसम्वत निर्वाचित भएका हुन । अध्यक्ष पदका लागि धिमाल सहित धनश्याम […]
बिर्तामोड । व्यक्ती, परिवार, समाज अनि देशलाई नै सखाब पार्ने लागूऔषध प्रयोगमा अशिक्षित भन्दा शिक्षित वर्ग, यूवा र विद्यार्थीहरु जानी नजानी लहलैमा लागेर कुलतमा फस्ने गरेको तथ्याङकले देखाउछ । झापा जिल्लाकै हकमा लागू औषधका मुद्धाहरु […]
बिर्तामोड । बहु प्रतिभाका धनी, प्रष्ट वक्ता रमेश प्रसाईलाई झापाको बिर्तामोडमा वुधबार नागरिक अभिनन्दन गरिएको छ । झापाको बिर्तामोड–१ मा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघरमा आयोजितकार्यक्रममा क्षितिज नाट्य समूहझापाको अगुवाईमा झापाली कलाकारहरुको […]
विर्तामोड। वीरता लेडी जेसीजको अध्यक्षमा स्वस्तिकाआचार्य सिटौलानिर्विरोध निर्वाचित भएकी छिन् । बुधवार राति बिर्तामोडमा सम्पन्नशाखाको १७औं साधारणसभा तथाअधिवेशनबाट सन् २०२१का लागिआचार्य अध्यक्षमा चयन भएकीहुन् । अध्यक्षपदका उम्मेदवारहरु संगीता चिमरिया र कामना उप्रेतीले सहमति र सहकार्यका […]
झापा- सडकको नाली निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएपछि स्थानीयले विरोध गरेका छन्। धुलाबारी–ज्यामिरगढी–भद्रपुर सडकखण्डमा निर्माणाधीन सडकको नाली निर्माणमा गुणस्तरहीन सिमेन्ट प्रयोग भएपछि स्थानीयले त्यसको विरोध गरेका हुन्। स्थानीयको नाली भत्काएका छन्। धुलाबारीदेखि ज्यामिरगढी हुँदै भद्रपुरसम्म […]
मेचीनगर । सन् २०२१र०२२ को लागि रोहितकुमार बुढाथोकीको अध्यक्षतामा नयाँ नेतृत्व र सन् २०२३र०२४ का लागि इञ्जिनियर रुद्र मैनालीलाई अध्यक्ष सर्वसम्मत चयन गदैं अन्तर्राष्ट्रिय रोटरी नेपाल भुटान ३२९२ अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको दशैं वार्षिक […]