Aamsanchar

स्थानीय

बिर्तामोड । झापाको मेचीनगरपालिकामा आज राति १२ बजेदेखि आगामी भदौ ३ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना भाईरसको संक्रमण समुदायमा फैलिन थालेपछि एकहप्तालाई लकडाउन गर्ने निर्णय भएकोे मेचीनगरपालिकाका प्रमुख विमल आचार्यले बताए […]

बुधवार, साउन २८, २०७७

अर्जुनधारा । अर्जुनधरा नगरपालिकामा गत साउन १८ गतेदेखि जारी लकडाउन सोमवारदेखि हटाइएको छ । नगरमा समुदायमा कोरोना भाइरस फैलिएको भन्दै लकडाउन गरिएको थियो । वडा नं. १ का एक ब्यक्तिमा कोरोना भाइरस पुष्टी भएपछि कन्ट्याक […]

सोमवार, साउन २६, २०७७

नेपाली पत्रकारिता र साहित्यमा पुर्यानुभएको योगदानको कदर काँकरभिट्टा। चार दशकभन्दा लामो समय पत्रकारितामा खर्चिनु भएका झापाका अग्रज पत्रकार तथा साहित्यकार अमृतलाल श्रेष्ठको सोमबार हिन्दु संस्कार अनुसार मेचीनगर— १० स्थित निन्दा खोलाको रामघाटमा अन्त्येष्टी गरिएको छ […]

सोमवार, साउन २६, २०७७

बिर्तामोड । बिर्तामोड नगरपाकिलाले लकडाउन खुला गरेको घोषणा गरेको छ । गत साउन १८ गते राती १२ बजेदेखि लागु गरेको लकडाउन आज राती १२ बजे देखि खुल्ला गर्ने निर्णय गरेको बिर्तामोडका मेयर ध्रुब कुमार शिवाकोटीले […]

आइतवार, साउन २५, २०७७

समुदायमा कोरोना भाईरसको संक्रमण फैलन नदिन जिल्लाको पर्यटकीय दोमुखा क्षेत्रमा अर्को निर्णय नभएसम्मका लागि शनिबार ३ बजे देखी ‘सिल’ गरिएको छ । गर्मीका कारण दोमुखा आउने सर्वसाधरणको संख्या दिनहु बढेपछि बाध्य भएर दोमुखा क्षेत्र ‘सिल’ […]

आइतवार, साउन २५, २०७७

चारपाने । झापाको कनकाई नगरपालिकाले नगर क्षेत्रमा लाग्ने हाटबजार बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण समुदाय स्तरमा फैलन सुरु भए भएपछि नगरले शनिबार उक्त निर्णय गरेको हो । नगर बैठकले साउन २५ देखि […]

शनिवार, साउन २४, २०७७

मेचीनगर:  मेचीनगर नगरपालिकाको नगर स्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलको शुक्रबार सम्पन्न बैठकले नगरका दुईवटा वडा अर्को निर्णय नभइञ्जेलका लागि लकडाउन गर्ने निर्णय गरेको छ । नगरका विभिन्न वडामा समेत समुदायमा नोवल कोरोना भाइरस कोभिड १९ […]

शुक्रवार, साउन २३, २०७७

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्षको लागि नदीजन्य सामग्री उत्खनन, संकलन र निकासी ठेक्काको लागि प्रक्रिया अगाडि बढाएको छ । नगरपालिकाले यसबर्षको लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ)  गरेर नदीजन्य सामग्री उत्खनन, संकलन र निकासीकालागि […]

शुक्रवार, साउन २३, २०७७

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्षको लागि नदीजन्य सामग्री उत्खनन, संकलन र निकासी ठेक्काको लागि प्रक्रिया अगाडि बढाएको छ । नगरपालिकाले यसबर्षको लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ)  गरेर नदीजन्य सामग्री उत्खनन, संकलन र निकासीकालागि […]

शुक्रवार, साउन २३, २०७७

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा पनि समुदायस्तरमा कोरोना संक्रमण पुष्टी भएको छ । मेचीनगर वडा नंं १० धुलाबारी बजारका १५ बर्षिय युवामा कोरोना संक्रमण पुष्टी भएको मेचीनगर सामाजिक बिकास समितिका संयोजक नबिन बरालले जानकारी दिए […]

शुक्रवार, साउन २३, २०७७