Aamsanchar

स्थानीय

मेचीनगर ।  मेचीनगरक्षेत्रमा विना मास्क हिडडुल गर्नेलाई अब उप्रान्त प्रहरीले नियन्त्रणमा लिने भएको छ । गृह मन्त्रालयले सोमबार प्रहरी प्रधान कार्यालयलाई बिनामास्क घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै पुर्वीनाकामा यसको कार्यान्वयनका लागि सक्रियरुपमा काम शुरु […]

मङ्गलवार, असार २३, २०७७

धुलाबारी । नेपालमा कोरोना संक्रमितको संख्या बढेर १६ हजार पुगिसकेको छ । कोरोना भाईरस कोभिड १९को कारण ३५ जनाले ज्यान गुमाईसकेका छन । समुदायमा कोरोना देखा नपरेको कारण कतिपय सर्वसाधारणहरुमा भाईरस लाग्दैन भन्ने भ्रम छाएकोछ, […]

मङ्गलवार, असार २३, २०७७

बिर्तामोड । लकडाउन खुकुलो भए संगै सर्वसाधारणले मास्क, सेनिटाइजर लगाउनु पर्ने र भौतिक दुरीमा रहनु पर्ने सामान्य स्वास्थ्य मापदण्डलाई पालना गर्न छोडेका छन । नेपालमा कोरोना  देखा नपर्दा नागरिकहरुले बढी मुल्य तिरेर मास्क, सेनिटाईजर लगायतका […]

मङ्गलवार, असार २३, २०७७

‘अझैपनि स्थानीय सरकारले नाकामा उच्च सतर्कता अप्नाइरहेको छ ।’ मेचीनगर ।  झापाको मेचीनगरमा ६ जना नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट निको भएर घर फर्किएका छन् । मेचीनगर नगरपालिकाले शुरुदेखि नै पूर्वीनाकाबाट यसको संक्रमण […]

मङ्गलवार, असार २३, २०७७

बिर्तामोड । अबपनि लकडाउनको बहानामा होटल व्यवसायीलाई सरकारले संकटमा पार्न खोजेको र संघले पनि व्यवसायीहरुको पिंडा नबुझेको भन्दै समस्या समाधानको लागि बिर्तामोड र अर्जुनधाराका होटल व्यवयीहरुले होटल व्यवसायी संघ झापाको ध्यान आर्कषण गराएका छन । […]

आइतवार, असार २१, २०७७

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले अगामी आर्थिक बर्ष २०७७/०७८ कालागि पेश गरेको नीति तथा कार्यक्रम सर्वसम्बत पारित भएको छ । नगरको पर्यटकीय स्थल सुखानी सहिद स्मृति पार्कमा बुधवार उपमेयर कमला खतिवडा आचार्यले आर्थिक बर्ष २०७७÷०७८का […]

शुक्रवार, असार १९, २०७७

कनकाई । रोटरी क्लव अफ सुरुङ्गाको अध्यक्षमा स्थानीय शिक्षासेवी सामाजिक व्यक्तित्व टिकाप्रसाद जमरकट्टेलले पदभार ग्रहण गरेका छन् । अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त विशुद्ध सामाजिक संस्थाका रुपमा स्थापित रोटरी क्लवमा सर्वसम्मत भएका नेतृत्वहरुले हरेक वर्षको जुलाई […]

बिहिवार, असार १८, २०७७

मेचीनगर । रोटरीको मान्यता अनुसार हरेक वर्षको जुलाई १ तारीख विश्वभर एकसाथ नयाँ नेतृत्वले पदभार ग्रहण गर्ने गर्दछ । यसै क्रमममा झापा जिल्लाका रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत सन् २०२०/२०२१ का एउटा मिडटाउनसहित […]

बुधवार, असार १७, २०७७

बिर्तामोड । झापामा पिसिआर ल्याव स्थापना गर्न जनस्तरबाट दैनिक रुपमा रकम जुटने काम भईरहेको छ । कोटिहोमस्थित समर्पण भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना गर्ने दृढता राखेर निरन्तर सक्रिय बनिरहेका एकका लागि एक […]

बुधवार, असार १७, २०७७

बिर्तामोड । रोटरी क्लव अफ बिर्तामोड मिट टाउनको प्रेसिडेन्टमा भेषराज भण्डारी (प्रसान्त) चयन भएका छन् । वीरता जेसीजका पूर्व अध्यक्ष, नेपाल जेसीजका पूर्व उपाध्यक्ष, कराते खेलका अन्तर्राष्टिय खेलाडी रेफ्री, वर्तमानमा बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव […]

बुधवार, असार १७, २०७७