Aamsanchar

स्थानीय

हल्दिवारीमा आरडिटीको माध्यमबाट एकजनामा पोजेटिभ देखिएको बिषयमा गाँउपालिकाको धारणा सार्वजनिक भएको छ । सबै नतिजा नेगेटिभ र एउटा शंकाश्पद भनेर गाँउपालिकाका प्रवक्ता सागर पोर्तेलले बताएकाछन् । उनले सामाजिक सञ्जालमा नै एउटा शंकाश्पद देखिएको उल्लेख गरेकाछन् […]

बुधवार, वैशाख ३, २०७७

ल्दिवारीमा आरडिटीको माध्यमबाट एकजनामा पोजेटिभ देखिएको बिषयमा गाँउपालिकाको धारणा सार्वजनिक भएको छ । सबै नतिजा नेगेटिभ र एउटा शंकाश्पद भनेर गाँउपालिकाका प्रवक्ता सागर पोर्तेलले बताएकाछन् । उनले सामाजिक सञ्जालमा नै एउटा शंकाश्पद देखिएको उल्लेख गरेकाछन् […]

बुधवार, वैशाख ३, २०७७

भद्रपुर । झापाको सदरमुकाम भद्रपुरस्थित कलबलगुरी क्वारेन्टाइनमा रहेका १७ जनालाई आज घर पठाइएको छ । ८ जनालाई आजै साँझसम्ममा पठाउने तयारी गरिएको छ । भद्रपुर नगरपालिकाको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा १४ दिन बिताएपछि […]

मङ्गलवार, वैशाख २, २०७७

लामो लकडाउनका कारण काँकडभिट्टामा अलपत्र परेका  नेपालीलाई सोमबार आआफ्नो घर पठाइएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोखरेलका अनुसार स्थानीय सरकारसँगको सहकार्यमा दुइटा बसमार्फत उनीहरुलाई घर पठाइएको हो । ३४ जना यात्री बोकेको […]

सोमवार, वैशाख १, २०७७

बिर्तामोड । नाम अनुसारकै काम हाल कोराना महामारीमा परेर पिडा भगिरहेका विपन्न वर्गका लागि देशकै दोस्रो अग्रणी संस्थाको रुपमा परिचित सहारा नेपाल साकोस बिर्तामाड—२ चारपानेले बिर्तामोड नगरपालिकाको राहत कोषका लागि नगद हस्तान्तरण गरेको छ । […]

आइतवार, चैत ३०, २०७६

अर्जुनधारा । कोरोना भाइरसको संक्रमण बढ्न नदिनका लागि सरकारले जारी गरेको लकडाउनमा प्रेमिका भेट्न झापा आएका युवा प्रहरीको फन्दामा परेका छन् ।सिरहाबाट मोटरसाइकलबाट झापाको अर्जुनधारा आएका एक प्रेमीसहित उनका साथी प्रहरीको फन्दामा परेका हुन् । […]

शनिवार, चैत २९, २०७६

बुद्धशान्ति ।  पछिल्लो समय विश्वभर फैलिरहेको नोवेल कोरोना भाइरसका कारण नेपालमा पनि चैत्र ११ देखि लकडाउन सुरु गरिएको छ । हाललाई वैशाख ३ गते सम्म मात्र लकडाउन भनिएता पनि यो केही दिनलाई अझ बढ्न सक्ने […]

शुक्रवार, चैत २८, २०७६

कोरोना भाईरस महामारी रोक्न सरकारले गरेको लकडाउनको १७ औं दिनमा आई पुग्दा देशका विभिन्न पालिकामा रहेका विपन्न वर्गलाई परेको खाद्य संकटलाई केही हदसम्म टार्नको लागि हरेक पालिकामा राहत कोष स्थापना गरिएको छ, सोही अनुरुप झापाको […]

बिहिवार, चैत २७, २०७६

देशभरीनै लकडाउनले प्राय धेरेको दैनिक आयश्रोतको बाटो बन्द गरिदिएको छ ।  समाजमा रहेका विपन्न, अतिविपन्न वर्गको घरमा भातखाने चामल देखि अन्य दैनिक उपभोग्य बस्तु सकिएर समस्यामा परेका छन । कतिपयको चुलोे बल्न छोडेको समाचार आईरहेको […]

बिहिवार, चैत २७, २०७६

घैलाडुब्बा ।  बिर्तामोड निवासी शेरबहादुर थापाले आज झापाको कन्काई नगरपालिका वडा नं.९ का विपन्न वर्ग परिवारलाई राहत बाडने काम गरेका छन । समाजसेवी तथा झापाका अव्बल निर्माण ब्यवसायी थापाले कन्काई नगरपालिका भित्रका बिपन्न मजदुरहरुलाई राहत […]

बिहिवार, चैत २७, २०७६