
काठमाडौँ, नागरिकताबाट प्रभावित व्यक्तिहरुको सञ्जालले देशैभरि नागरिकताविहीन नेपालीलाई नागरिकता दिनुपर्ने माग गरेको छ । सञ्जालका संयोजक दिप्ती गुरुङले नागरिकता विधेयक संसद्बाट पारित गर्न सबै पार्टीका सांसदहरुले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विधेयक पारित गर्नुपर्छ, […]
सुरुङ्गा फागुन ९ गते । झापा कनकाई नगरपालिकाका २० युवालाई विभिन्न पेशा व्यावसाय गर्नका लागि युवा स्वरोजगार कार्यक्रम अन्र्तगत तालिमको आयोजना पछि सहुलियत दरमा ऋण उपलब्ध गराइएको छ । कनकाई नगरपालिकाले युवा स्वारोजगार कोषमा जम्मा […]
चारपाने, फागुन ९ । झापाको बिर्तामोडमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो शाखा उद्घाटन गरेको छ । बिहिबार बिर्तामोडमा भएको उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले इन्स्योरेन्सहरुले मुस्कान सहितको सेवा दिनुपर्ने बताएका छन् ।इन्स्योरेन्सहरुले सेवाग्रहीको […]
मङ्गलबारे, इलामको सन्दकपुर गाउँपालिका भएर बगेका माई र पुवामाई खोला पानीको बहाव क्षेत्र बढाउन र वातावरणमा थप सुधार गर्न जलविद्युत् प्रसारणको काम गरिरहेका आयोजनाको रु साढे १६ लाख लगानीमा वृक्षरोपण गरिने भएको छ । दुई […]
खोटाङ, विश्वमा छरिएर रहेका किरात राई तथा अन्य समुदायको गन्तव्यस्थलको रुपमा स्थापित गर्न खोटाङको ऐसेलुखर्क गाउँपालिका–५ रिब्दुङ महेश्वरीमा किरात सङ्ग्रहालय निर्माण शुरु गरिएको छ । सम्पूर्ण राईहरुको अध्ययन केन्द्रको रुपमा स्थापित गर्ने र जिल्लाको पर्यटन […]
बिर्तामोड। झापाको बाह्रदशी गाउँपालिका–६ डाँगीबारीस्थित दिपजन अंग्रेजी माविको १२औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवमा मानव निर्मित रोबर्टको परीक्षण गरिएको छ । विद्यालयमा कक्षा ८ मा अध्ययनरत् गौरव धमला र कक्षा ९ मा अध्ययनरत् क्षितिज […]
बर्दिया, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बर्दियाको ठाकुरद्वारा नगरपालिकाको भुरीगाउँमा रहेको १३२ केभीको सवस्टेशन उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले बर्दियालाई अँध्यारोबाट मुक्त गरी उज्यालो नेपाल अभियानलाई अगाडि बढाउन लागिएको बताउनुभयो । […]
वामी, गुल्मीको जनज्योति माध्यमिक विद्यालयको लागि शिक्षाप्रेमी हवल्दार डालेश्वर भुसालले रु १५ लाख सहयोग गर्नुभएको छ । मुसिकोट नगरपालिका–१ अरेवामा रहेको विद्यालयको लागि सोही वडा निवासी शिक्षाप्रेमी तथा समाजसेवी हवल्दार भुसालले आफ्नो जग्गासहित रु १५ […]
गोरखा, गोरखा नगरपालिका–६ सिमलचौरको विस्थापित बस्तीमा खानेपानीको अभाव भएको छ । भूकम्पपछि जोखिममा परी केरौजाबाट विस्थापित भएर आएका भूकम्पपीडितको बस्तीमा खानेपानीको अभाव भएको हो । उक्त बस्तीका बासिन्दालाई अहिले एक गाग्री पानीका लागि एक घण्टाभन्दा […]