
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ को जनमैत्री बचत तथा ऋण सहकारी संस्थाको विशेष साधारणसभाले सञ्चालक समितिसहित विभिन्न उपसमितिहरू गठन गरेको छ । संस्थाका अध्यक्ष ज्योतिसिंह दर्लामीको अध्यक्षतामा बिर्तामोडमा भएको विशेष साधारणसभाले सञ्चालक […]
बिर्तामोड । नेपाली नारीहरूको महान चार्ड हरितालिका तिजको दिन आज झापाको बिर्तामोड –२ चारपानेमा वृहत तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । कृति महिला समूह चारपानेको आयोजनामा तिज मिलन कार्यक्रम सम्पन्न भएको हो । तिज […]
बिर्तामोड । शिक्षा संगै विभिन्न सामाजिक काममा सक्रिय रहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाएको छ । नेपाल शैक्षिक परामर्श संघको २६ औं स्थापना दिवसको अवसरमा देशभर रहेका जिल्ला […]
बिर्तामोड । सोनालिका ट्रयाक्टरको बिर्तामोड –२ रामचोक स्थित आध्याश्री इन्टरनेशनलले चालक तालिम तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । आज आफ्नै सो रुममा झापा जिल्लाका विभिन्न स्थानका करिव ५० जना ट्रयाक्टर चालक हरु लाई […]
बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक धामी–झाँक्री सम्मेलन हुने भएको छ । नेपाल राष्ट्रिय धामी वैद्य संघको आयोजनामा यही भदौ १८ गते शनिबार बिर्तामोड स्थित अतिथि सदनमा सम्मेलन हुने आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी […]
मेचीनगर । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डाक्टर रामकृष्ण तिमल्सेनाले राष्ट्रिय समावेशी आयोग यो देशका अन्य आयोगभन्दा निक्कै फरक रहेको बताउनुभएको छ । सोमबार झापाको मेचीनगरमा आयोगले आयोजना गरेको राष्ट्रिय समावेशी आयोग, अल्पसंख्यक,सीमान्तकृत एवम् अन्य लक्षित […]
बिर्तामोड । नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् (नेफिन) झापाको सातौं जिल्ला अधिवेशन आगामी भाद्र ११ गते बिर्तामोडमा हुने भएको छ। आज शनिबार पत्रकार सम्लेलन गर्दै परिषद् झापाले सातौं जिल्ला अधिबेशनको मिति सार्वजनिक गरेको […]
बिर्तामोड । इनरवहील क्लब अफ बिर्तामोड मीड टाउनको अध्यक्ष पद्मा सम्झना भण्डारीले पदभार ग्रहण गरेकी छन् । क्लबको हिजो बिर्तामोडमा भएको पद हस्तान्तरण कार्यक्रममा ड्रास्टिक चेयरमेन, कार्यक्रमकी प्रमुख अतिथि सिमा झा को उपस्थितमा भण्डारीले औपचारिक […]
कन्काई । झापाका अधिकाँश स्थानीय सरकारसँग फोहरसँगै व्यवस्थापन सकस बन्दै गएकोे छ । जनप्रतिनिधिविहीन भएका बेला कर्मचारीले फोहर तह लगाउन विभिन्न योजना अघि सारे पनि फोहर तह लगाउने दिर्घकालिन समाधान अहिलेसम्म टुङ्गो लागेको छैन् । […]