
पर्वत, महाशिला गाउँपालिका वडा नं ६ फलामखानीमा आइतबार राति भएको आगलागीबाट रु १९ लाखभन्दा बढीको क्षति हुँदा स्थानीयवासी शिवबहादुर क्षेत्री अचेत छन् । घरमा लागेको आगलागीबाट घर र गोठ जलेर पूर्णरुपमा नष्ट भएको भएको र […]
विराटनगर, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को कार्यसमिति सदस्यमा ४ जनालाई चयन गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष नरेन्द्र खड्काको अध्यक्षतामा आइतबार विराटनगरमा बसेको बैठकले कार्यसमिति सदस्यमा […]
काँकडभिट्टा, ‘नारी सञ्चार गृह’ले आज झापाको पहिलो महिला सम्पादक तथा प्रकाशकलाई सम्मान गरेको छ । विसं २०२६ मा प्रकाशक÷सम्पादकको भूमिका निर्वाह गर्दै झापाली पत्रकारितामा कलम चलाउने पहिलो महिला पत्रकार बेदकुमारी रेग्मीलाई नगद पुरस्कार, सम्मानपत्र र […]
झापा, अर्जुनधारा नगरपालिका शिक्षा शाखाको आयोजना र अक्सफोर्ड एकाडेमिक सेन्टर प्रालि बिर्तामोडको सहजीकरणमा दुई दिने विज्ञान प्रयोगात्मक प्रशिक्षण तालिम आईतवार सम्पन्न भएको छ । संस्थागत विद्यालय संगठन नगरका संयोजक रुद्रप्रसाद सिटौलालको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख […]
विराटनगर, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधार, महिलाको शरीर, श्रम र पहिचानमा आफ्नो अधिकार’ भन्ने मूल नाराका साथ क्षेत्र नं १ को महिला मञ्च भेला शुक्रबार सम्पन्न भई समान कामको समान ज्यालाको कार्यान्वयन गर्नुपर्ने माग […]
मोरङ, सुनबर्सी नगरपालिका–९ डाइनिया बजारका बृजलाल साहको सुनचाँदी पसलमा शुक्रबार साँझ आगलागी हुँदा करीव रु चार लाख क्षति भएको छ । साँझ ७ बजेतिर ग्यास सिलिण्डर चुहावट भई लागेको आगोले उहाँको रु ५० हजार तथा […]
पाँचथर, तत्कालीन लिम्बूवान राज्यका राजा हिलिहाङ योङहाङको पूर्ण कदको दुईवटा शालिक निर्माण गरिएको छ । सात फिट अग्लो शालिक पित्तलको धातुबाट निर्मित छन् । हिलिहाङ फाउण्डेसनको अग्रसरतामा निर्माण भएका दुईवटै शालिक पाँचथरको हिलिहाङ गाउँपालिका–४, र […]
चितवन, भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एकजना अधिकृतमाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास भएको छ । अस्पतालका कानून अधिकृत गोकर्ण सापकोटामाथि आज बिहान ८ः५० बजेको समयमा भरतपुर महानगरपालिका–७ कटहरचोकबाट कपाल काटेर घर फर्कने क्रममा […]
मंगलबारे, इलाममा चियाको पहिलो टिपाइ (फस्ट फ्लस) शुरु भएको छ । गत कात्तिक लागेसँगै बाँझी बसेर पलाउन छोडेको चिया पुनः पलाउन थालेसँगै चियापत्ती टिपाइ शुरु भएको हो । योसँगै जिल्लाका चिया कारखानाले पनि प्रशोधनको तयारी […]