Aamsanchar

स्थानीय

काठमाडौँ, नेपाली सेनाले युएस बङ्लाको यात्रुवाहक विमान दुर्घटनापछि उद्धारका लागि करिब ७०० सैनिक टोली परिचालन गरेको जनाएको छ । बंगलादेशको ढाकाबाट चार चालक दलसहित ७१ यात्रु बोकी आएको उक्त विमान दिउँसो २ः२० बजे दुर्घटना भएको […]

सोमवार, फागुन २८, २०७४

विराटनगर,  सरकारको स्मार्ट सिटी र ई–लाइब्रेरीको सोचलाई साकार बनाउन विष्णुमाया पुस्तकालय विराटनगरले उक्त कार्यको शुरुवात गर्न लागेको छ । आधुनिक सामुदायिक भवन सहितको ई–लाइबे्ररी सञ्चालन गर्न यही फागुन २० देखि २७ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत […]

सोमवार, फागुन २८, २०७४

उर्लाबारी, मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा गए राति चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । वर्षासँगै परेको चट्याङ लागेर ३२ वर्षीया गीता घिमिरेको मृत्यु भएको हो । घरको […]

सोमवार, फागुन २८, २०७४

इलाम,  नेत्रहीन संघ इलामले दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड फोन वितरण गरेको छ । इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका १९ जना दृष्टिविहीन भएका विद्यार्थीलाई मोबाइल फोन वितरण गरिएको हो । एक्सन डिसेबल राइट एण्ड डेभेलपमेन्ट नेपालको सहयोगमा […]

सोमवार, फागुन २८, २०७४

गाईघाट,  उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित १८ नम्बर बाहिनी नेपाली सेनाले सञ्चालन गरेको तीनदिने स्वास्थ्य शिविरमा भूतपूर्व सैनिक र तिनका परिवार तथा बहालवाला सैनिक र तिनका परिवार गरेर एक हजार ३८ जनाले स्वास्थ्य जाँच तथा उपचार […]

सोमवार, फागुन २८, २०७४

बुद्धशान्ति । पाँचपोखरी सामुदायिक वन उपभोक्ता समूह बुद्धशान्ति ५ को अध्यक्षमा प्रदीप धिमाल निर्वाचित भएका छन । शनिवार वनको कार्यालयमा सम्पन्न निर्वाचनबाट धिमालले प्रतिस्पर्धी विक्रम खालिङ र गंगाराम कार्कीलाई हराँदै आगामी तीन वर्ष कार्यकालका लागि […]

आइतवार, फागुन २७, २०७४

धुलावारी । मेचीनगरकै उत्कृष्ट विद्यालयको रुपमा रहेको हिमालयन इङ्लिस एकाडेमी सेकेण्डरी स्कुल मेचीनगर १० धुलावारीको ३१ औँ वार्षिकोत्सव शनिवार भव्य रुपमा सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट व्यक्तिहरुलाई सम्मान तथा […]

आइतवार, फागुन २७, २०७४

उर्लाबारी, मोरङको लेटाङ नगरपालिका–२ बुधबारे बस्ने ३७ वर्षीया कौशिला राई आज बिहान मृतावस्थामा फेला परेकी छन् । गएराति श्रीमान्सँग झगडा भएको र राई आफ्नै घरको कोठामा मृतावस्थामा भेटिएको भन्ने जानकारी स्थानीयवासीले प्रहरीलाई गरेका थिए । […]

आइतवार, फागुन २७, २०७४

काठमाडौँ,  राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलीकी राधा चौधरीमाथि बोक्सीको आरोपमा बिहीबार गरिएको कुटपिटमा संलग्न व्यक्तिलाई कानूनबमोजिम कारबाही गर्न माग गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा बोक्सीको […]

आइतवार, फागुन २७, २०७४

 लमजुङ, मस्र्याङ्दी गाउँपालिका–३ खुदी खोलामा रहेको जीर्ण बेली ब्रिजमा सवारी आवागमन बन्द गरिएको छ । बेसीशहर–चामे सडकखण्डअन्तर्गत पर्ने खुदीखोलाको बेली ब्रिज भत्किएर जोखिम बढेपछि स्थानीयवासीले सवारी आवागमन बन्द गराएका हुन् । पुलमा गाँसेको पत्ताको नट […]

आइतवार, फागुन २७, २०७४