Aamsanchar

स्थानीय

बर्दिवास, इलाका प्रहरी कार्यालय बर्दिवासले चोरीका मोटरसाइकलसहित पक्राउ परेका चार जनालाई आज सार्वजनिक गरेको छ । मोटरसाइकल चोरीमा संलग्न सर्लाहीको हरिऔन–२ का २० वर्षीय नागेन्द्र महतो, हरिऔन–३ का १८ वर्षीय रमेश कुशवाहा, २० वर्षीय सरोजकुमार […]

शनिवार, फागुन २६, २०७४

म्याग्दी,  बेनी नगरपालिका– ९ आलवाङकामा विदेशबाट फर्किएका युवाले उन्नत जातका बाख्रा पालन व्यवसाय शुरु गरेका छन् । एक दशकभन्दा लामो समय विदेशमा काम गरेर फर्किएका ३६ वर्षीय नारायण शर्माले ‘मनिष बाख्रा फार्म’ सञ्चालन गरी यो […]

शनिवार, फागुन २६, २०७४

भक्तपुर, अरनिको राजमार्गअन्तर्गत जडीबुटीदेखि सूर्यविनायकसम्मको छ लेन सडकखण्डमा पाँच वर्षमा भएको दुर्घटनामा ८० जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक महाशाखाले दिएको तथ्यांकअनुसार सो अवधिमा चार हजार ६६२ सवारीसाधन दुर्घटना हुँदा १०६ गम्भीर घाइते र […]

शनिवार, फागुन २६, २०७४

खोटाङ,  पच्चीसौँ राष्ट्रिय बाल साहित्य सम्मेलनका अवसरमा ३६ शीर्षकका बाल पुस्तक र बाल साहित्य विमोचन भएका छन् । नेपाल बाल साहित्य समाज मूल आयोजक समिति काठमाडौँ, नेपाल प्रज्ञा –प्रतिष्ठान र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त […]

शनिवार, फागुन २६, २०७४

काठमाडौँ, जनयुद्धका घाइते योद्धा समाजले आफूहरूले राज्यबाट पाउनुपर्ने सुविधामा रहेको विभेद हटाउनुपर्ने माग गर्दै आज गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले घाइतेको जीवन निर्वाहभत्ता समयानुकूल परिमार्जन गर्नुपर्ने, घाइते प्रतिशत निर्धारण पुनरावलोकन गरिनुपर्ने, घाइतेको […]

शनिवार, फागुन २६, २०७४

झापा,  झापाको चारपानेस्थित पूर्वपश्चिम राजमार्गमा आज बस र टेम्पो ठोक्किइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा दमक नगरपालिका–१५ का ४० वर्षीय कमलकुमार मगर रहेको जिल्ला […]

शनिवार, फागुन २६, २०७४

विराटनगर, मुख्यमन्त्री शेरधन राईले प्रदेश नं–१ को मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता चुडामणि आचार्यलाई सिफारिस गर्नुभएको छ । नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम आचार्यलाई मुख्य न्यायधिवक्तामा नियुक्तिका लागि सिफारिस गरिएको मुख्यमन्त्री राईका प्रेस […]

शुक्रवार, फागुन २५, २०७४

खोटाङ,  जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडकमा पर्ने साप्सुखोलाको पक्की पुल शिलान्यास गरेको १५ महिना बित्दा पनि काम अघि बढेको छैन । तत्कालीन सांसद (हाल प्रतिनिधिसभा सदस्य) विशाल भट्टराईले २०७३ मंसिर २२ गते शिलान्यास गरेको पुल […]

शुक्रवार, फागुन २५, २०७४

[रमेश लम्साल] पाँचथर, लामो समयदेखि विवादमा पर्दै आएको आधुनिक करिडोर प्रशारण लाइन निर्माणमा तदारुकता दिन नेपाल विद्युत् प्राधिकरणले पहल शुरु गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिमिङलगायतको उच्चस्तरीय टोलीले यहाँस्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा […]

शुक्रवार, फागुन २५, २०७४

काठमाडौँ, गृहमन्त्री रामबहादुर थापाले गत हप्ता पर्सामा बलात्कारमा परेकी एक बालिकाको स्वास्थ्यावस्थाबारे आज जानकारी लिनुभएको छ । मन्त्री थापाले बालिका उपचाररत राजधानीको ग्रिनसिटी अस्पतालमा पुगी स्वास्थ्यावस्थाबारे जानकारी लिँदै घटनामा संलग्न अपराधीलाई कडा कारबाही गरिने प्रतिबद्धता […]

शुक्रवार, फागुन २५, २०७४