
बिर्तामोड। नेपालमा दुई लाखको हाराहारीमा लागूऔषध सेवनकर्ता रहेको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्रालय र लागूऔषध नियन्त्रण इकाई काठमाण्डौंको आयोजनामा शुक्रबार झापाको विर्तामोडमा लागूऔषध दुरुपयोग विरुद्ध एक दिवसीय शिक्षक प्रशिक्षण कार्यक्रममा गृहमन्त्रालयका सहसचिव केदार न्यौपानेले पछिल्लो […]
सप्तरी, त्यसैगरी सप्तरीको बोडेबसाइनस्थित इलाका प्रशासन कार्यालय अगाडि गएराति कुकर बम विष्फोट भएको छ । सो विस्फोट पहिलो तल्लामा सञ्चालित कार्यालयको झ्यालको सिसा सामान्य फुटेको र ढोका तथा बालमा समेत सामान्य क्षति पुगेको जिल्ला प्रहरी […]
मोरङ। मोरङको बुढिगँगा गाँउपालिका-४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट प्रहरीले विहीबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका ९ बस्ने १८ बर्षिय निर्मल गुरुङ रहेका छन्। प्रहरीले उनको साथबाट एभिल-९ एम्पुल, […]
विर्तामोड जेठ ३ । जिल्ला झापा अर्जुनधारा न.पा. वडा नं. ११ मा रहेको पाँचथर पञ्चमी होटल एण्ड लजँवाट ७६० ग्राम लागु औषध (गाँजा) प्रहरी बरामद गरेको छ । विषेश सुराकीको आधारमा होटलमा प्रहरीले छापामार्दा उक्त […]
मोरङ। मोरङको बिराटनगर उप-महानगरपालिका १५ स्थित सिमा चेपबाट प्रहरीले मंगलबार बिहान लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले धरान उप-महानगरपालिका १५ बस्ने ३९ बर्षिय भरत दाहाललाई पक्राउ गरेको हो । […]
ताप्लेजुङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ३ मा मंगलबार मध्यान्ह खुकुरी प्रहारबाट एक जना घाईते भएका छन्। खुकुरी प्रहारबाट सोहीठाउँ बस्ने ५५ बर्षिय ईमासाङ लिम्बु घाईते भएका छन्। उनको स्थानीय मेडीकलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले […]
बिर्तामोड। कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान अर्जुनधारा नगर समितिको अध्यक्षमा केयरसिंह अधिकारी चयन भएका छन् । संस्थाको दोस्रो साधारणसभाले केयरसिंहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षत्रयमा गोपाल अधिकारी, मणिराम अधिकारी, देवीमाया अधिकारी, […]
भोजपुर। भोजपुरको षडानन्द नगरपालिका १० बाट प्रहरीले शनिबार एक नाल भरुवा बन्दुक बरामद गरेको छ। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय साङपाङबाट खटिएको प्रहरीको टोलीले सोही नगरपालिका बस्ने २४ बर्षिय दिपेन्द्र राईको घरबाट भरुवा बन्दुक […]
उदयपुर। उदयपुरको गाईघाट लाफा-६ बस्ने १८ बर्षिय नेत्र राज राईको गएराती दुधकोशी नदिमा डुबेर ज्यान गएको छ। ओखलढुंगाको मानेभन्ज्याङ-६ स्थित हिलेपानी सोक्माटार सडक खण्डमा लेवर काम गर्ने राईको दुधकोशी नदिको किनारमा ढुंगा झिक्ने क्रममा अचानक […]