
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले विद्यमान मौद्रिक नीतिमा अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्ने माग गरेको छ । आज एक विज्ञप्ति जारी गरी चेम्बरले पछिल्लो समय बैंक तथा वित्तीय […]
काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालको तेह्रौं राष्ट्रिय महाधिवेशनले विजय सम्बाहाम्फेको अध्यक्षतामा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ। गयराति सम्पन्न मतगणनाको परिणामअनुसार कुल १ हजार ६२३ मतमध्ये सम्बाहाम्फेले ८७१ र उनका […]
विराटनगर । उद्योग सङ्गठन मोरङको आयोजनामा विराटनगरमा भोलिदेखि सुरु हुन गइरहेको कृषि तथा औद्योगिक प्रदर्शनी विराट एक्स्पो–२०७३ को तयारी अन्तिम चरणमा पुगेको छ । सो प्रदर्शनीको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भोलि समुद्घाटन गर्नुहुने कार्यक्रम निश्चित […]
झापा, झापाको डाँगीबारी ८ बिहिबारे बजारमा आइतबार राती टिपरले ठक्कर दिएर पैदलयात्री महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा डाँगीबारी ८ बस्ने अन्दाजी ६७ वर्षिया सन्तकुमारी राई रहेकी छन। डाँगीबारी-८ बिहिबारे बजारमा राती ८ बजे अस्थायी […]
खोटाङ । नेपाल पत्रकार महासङ्घ शाखा खोटाङको अध्यक्षमा दमन राई पुनः चयन हुनुभएको छ । महासङ्घको पाँचौँ जिल्ला अधिवेशनबाट राई पुनः अध्यक्षमा सर्वसहमतिले चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा रामधन राई र सुनिता मगर, सचिवमा […]
खोटाङ । नेपाल पत्रकार महासङ्घ शाखा खोटाङको अध्यक्षमा दमन राई पुनः चयन हुनुभएको छ । महासङ्घको पाँचौँ जिल्ला अधिवेशनबाट राई पुनः अध्यक्षमा सर्वसहमतिले चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा रामधन राई र सुनिता मगर, सचिवमा […]
सिन्धुली । बनेपा-सिन्धुली–बर्दिबास (वीपी राजमार्ग)सडकअन्तर्गत सिन्धुलीको खाल्टे भलायोटार भीरमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । खुर्कोट–नेपालथोक सडक खण्डमा पर्ने सितलपाटी गाविसको खाल्टे भलायोटार भीरमा आइतबार राति सडक भास्सिएर सुख्खा पहिरो गएपछि वीपी राजमार्गको नेपालथोक-खुर्कोट […]
चितवन। चितवनको कविलासस्थित सडकबाट एउटा बोलेरो जिप आज बिहान त्रिशूली नदीमा खस्दा दुईजना बेपत्ता भएको र अन्य चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा परी गोर्खा ताकु–६ बस्ने ६५ वर्षीया विष्णुमायाँ […]
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार रहेका काठमाडौँ बुढानीलकण्ठका ६० वर्षीय मदनबहादुर कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज पक्राउ गरेको छ । क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडको रकम हिनामिना गरेको आरोप लागेका कार्की […]