
बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं। १ को वडाध्यक्षमा नेकपा एमालेका अनिल वाग्ले विजयी भएका छन् । वाग्ले २०४३ मत प्राप्त गरि बिजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हेमन्त बरालले १३५० मत […]
सुस्त गतिमा मतगणना जारी रहेको मेचीनगर नगरपालिकाको मतगणनामा रफ्तार बढेको छ । हिजो दिउँसो देखि वडा नं १ को गणना सुरु भएकोमा आज थप दुई वटा वडाहरुको समेत मतगणना सुरु भएसंग रफ्तार बढेको हो । […]
झापाको कनकाई नगरपालिकामा मेयर पदका जेब्रा चिन्हका स्वतन्त्र उम्मेदवार शेरबहादर थापालाई रोक्दै एमालेका राजेन्द्र पाखरेलले मतअन्तर घटाएका छन् । अघिल्लो अपडेटमा थापा संग ७५१ मतले पछि परेका पोखरेल अहिले ४१ मत घटाएका हुन् । यस्तो […]
झापाको कनकाई नगरपालिका वडा नम्बर ६ को वडाअध्यक्ष पदमा एमालेका दिर्घबहादुर थापा बिजयी भएका छन् । अहिले भर्खर प्राप्त मत परिणामत अनुसार थापाले कांग्रेसका बागी स्वतन्त्रका उम्मेद्धार लक्ष्मी ओलीलाई ६८ मत अन्तरले पराजित गर्दै थापा […]
बिर्तामोड नगरपालिका,झापा । वडा नम्वर–१ जम्मा मतदाता संख्या – ४६०२ खसेको मत संख्या – ३३८४ जम्मा गणना भएको संख्या –२५१६ मा मेयर नेकपा एमाले (पबित्रा महतरा प्रसाईं) : ११६६ नेपाली कांग्रेस (भोजराज सिटौला): ८१८ राप्रपा […]
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले झिनो अग्रता बनाएका छन् । उनी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई तीन मतले पछि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार सुवेदीले २ हजार ४६८ मत […]
भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले मतान्तर साँघुरो बनाएका छन् । साँझ ७ बजेको मत परिणामअनुसार रेनु मात्र २ मतले अघि रहेकी छन् । भरतपुर महानगरपालिकामा हालसम्म ६६७७ मत गणना भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको गृह पालिका हल्दिवारी गाउँपालिका १ मा राप्रपाको प्यान लै निर्वाचित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई पछि पार्दै राप्रपाले जित हासिल गरेको हो । राप्रपाका तर्फबाट […]
झापाको शिवसताक्षी नगरपालिकामा नेकपा एमालेले अग्रता कामय राखेको छ । हाल २ नम्बर वडाको मत गणना भईरहेको छ । जसमा नेकपा एमालेका मेघाहाङ थोप्राले १८८५ मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन् । त्यैगरी प्रतिष्पर्दाका नेपाली […]