
तिहार बत्तीको चाड, उज्यालोको चाड, सँगसँगै मिठो मिठो खानपिन गरिने चाड । विभिन्न किसिमका खानेकुरा तिहारमा खाइन्छ । तिहारमा विशेषगरी मिठाई ज्यादा खाइन्छ । अझ उच्च क्यालोरीयुक्त खानपिनको अधिक सेवनले कतिपयलाई स्वास्थ्यमा समस्यामा आउँदा तिहार नै […]
[भरत शिवाकोटी] युएई युएईमा कृयासिल रहेको नेकपा एमालेको जन संगठन प्रवासी नेपाली मन्च युएई ले शुभ दिपावलीको अवसरमा देउसी भैलो कार्यक्रम २८ अक्टोबर शुक्रबारबाट शुरु गरेको छ । मन्चका नेता, कार्यकर्ता तथा स्थानीय कलाकारहरु सहित […]
दमक : विद्युत सर्ट भई आगलागी हुदाँ आइतबार बिहान झापाको दमकमा लाखौँको धनमाल जलेर नष्ट भएको छ। सिटी रिक्सा चार्ज गर्ने क्रममा दमक-१५ स्थित तेजनाथ दाहालको घरमा आगो लाग्दा नगद २० हजार, टिभी, मोटरसाइकल, सिटी […]
वि.सं. २०७३ साल कार्तिक १४ गते। आइतबार। इश्वी सन् २०१६ अक्टोबर ३० तारिख। नेपाल संवत् ११३६ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– औंसी, २१:४६ बजेउप्रान्त प्रतिपदा। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]
कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर-आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर-कोठा-चोटा पवित्र तुल्याउने हाम्रो संस्कार छ। गाईलाई पशुधनका रूपमा पनि लिइन्छ। हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन्। […]
हिन्दू धर्ममा भनाैँ वा सनातन संस्कृतिमा प्रचलित र धार्मिक ग्रन्थहरूमा उल्लिखित हाम्राे धर्ममा २९ वटा यस्ता रहस्यहरू छन्, जुन अझ सम्म पनि सुल्झिएका छैनन् र संभवत: तिनीहरूमध्ये केहीकाे रहस्य मानव जातिले कहिल्यै जान्ने छैन। प्राचीन […]
विराटनगर: मोरङमा पनि डेंगु रोग फैलाउने लामखुट्टे फेला परेको छ। झापामा डेंगु रोगले चिकित्सकसहित धेरै मानिस थला परिरहेका बेला मोरङमा पनि रोग फैलाउने लामखुट्टे फेला परेको हो। जिल्लाको उत्तरी भेगमा अवस्थित पथरी शनिश्चरे नगरपालिकामा रोगको […]
इनरुवा । सुनसरीमा बसको ठक्करबाट आज एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इटहरी–१६ एकम्वा बस्ने १८ वर्षीया प्रतिमा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । भासी–५ स्थित महेन्द्र राजमार्गमा […]
पाँचथर। उत्तरपूर्वी सिदिन, प्राङबुङ, मेमेङ, च्याङथापु र फलैंचा गाविसमा चौरी पालन व्यवसाय सङ्कटमा पर्दै गएको छ । पर्याप्त जनशक्तिको अभाव र भालु आतङ्कका कारण उक्त व्यवसाय धरासायी बन्दै गएको हो । गाउँका युवा वैदेशिक रोजगारीमा […]