
धनगढी । मोहना नदी घाटमा अन्तिम संस्कारका लागि चितामा राख्न लागिएको एक शव आज प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले हत्या गरिएको उजुरी आएपछि शव नियन्त्रणमा लिई परीक्षणका लागि सेती अञ्चल अस्पताल […]
इटहरीः इलाका प्रहरी कार्यालयले ठूलो परिमाणको पाटाका सहित एक आयातकर्तालाई बिहीबार नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक नरेशराज सुवदीका अनुसार विराटनगरको पूर्व नयाँ बजार नाका हुँदै इटहरी ल्याई पुर्याइएको २० बन्डल (२८ हजार थान) […]
पाँचथर, । दशैं सकिएर घर तथा कार्यक्षेत्र फर्कने यात्रुहरुबाट पाँचथरमा यातायात ब्यवसायीहरुले मनोमानी भाडा असुली गर्न थालेका छन् । जिल्लामा भाडादर निर्धारण भएपनि अहिलेसम्म तोकिएको भाडादर कार्यान्वयन नगरी मनोमानी भाडा असुली गर्ने गरेको यात्रुहरु वताउँछन् […]
खोटाङ । समुदायको पहलमा खोटाङको पश्चिमी तीन गाविसमा विद्युत् विस्तार गरिएको छ । हलेसी सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड दुर्छिमको पहलमा दुर्छिम, बडहरे र मङ्गलटार गाविसमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको हो । […]
खुदुनाबारी , सामाजिक कियाशिल संस्था इन्द्र कमल प्रतिष्ठान मोरङको कार्यसमिति सदस्यका रुपमा सूर्योदय टेलिभिजन कार्यक्रम प्रस्तोता एंवम पत्रकार सागर गौतम चयन भएका छन् । झापाको खुदुनाबारी–७ निवासी पत्रकार गौतम दोस्रो साधारण सभाबाट प्रतिष्ठानको कार्यकारी केन्द्रिय […]
काठमाडौं, सुनको जलप लगाएको झण्डै चारसय वर्ष पुरानो मूर्तिहरु र मूर्तिका गहना चोरीमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भिमखोरी-३ घर भई बनेपा बस्ने गणेशलाल श्रेष्ठ, रामेछाप गाउँसरा-४ घर […]
इलाम । दानाबारी र महमाई बीचको माईखोलाको चण्डालघाटमा डुङ्गा दुर्घटनापछि स्थगित गरिएको डुङ्गा सेवा मङ्गलबारदेखि पुनः सञ्चालनमा आएको छ । गत असोज २८ गते शुक्रबार माईखोलामा डुङ्गा पल्टिएर आठ जनाको ज्यान गएपछि केही समयका लागि […]
बिर्तामोड । संवाद समूह झापाका सचिवालय संयोजक अधिवक्ता दीपेन्द्र भट्टराईलाई मातृशोक परेको छ । उनकी माता डिल्लीमाया भट्टराईको ८४ बर्षको उमेरमा बुधवार [कात्तिक ३] विहान ८ः४० बजे झापाको भद्रपुर–१३ लेखनाथ चौकस्थित निजी निवासमा स्वर्गारोहण भएको […]
काठमाडौँ । नेपालकै सबभन्दा पुरानो वीर अस्पतालको निर्देशकमा प्रा.डा. भुपेन्द्रकुमार बस्नेत नियुक्त हुनुभएको छ । स्वास्थ्य मन्त्रीस्तरीय निर्णयले डा. बस्नेतलाई वीर अस्पतालको निर्देशकमा नियुक्त गरेको हो । डा. बस्नेत नेपाल चिकित्सक सङ्घको पूर्व महासचिवमा हुनुहुन्छ […]