
फलेवास (पर्वत)। आफूले पढेको विद्यालयको शैक्षिकस्तर सुधार गर्नका लागि पूर्व विद्यार्थीले फेसबुक म्यासेन्जरबाट सुरु गरेको अभियानमा एक हप्तामा रु १० लाख भन्दा बढी सङ्कलन गरेका छन् । पर्वतको आर्थर डाँडाखर्कस्थित पञ्चकोसी उच्चमाविका पूर्व विद्यार्थीले सञ्चालन […]
भीमदत्तनग। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ प्रधानटोलकी एक बालिका आज बिहान महाकाली नदीमा बेपत्ता भएकी छन् । स्थानीय खिमलाल रानाकी १० वर्षीया छोरी सविना राना महाकाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । […]
गुलरिया (बर्दिया) । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्र्तगत बर्दिया र कैलाली जोड्ने राजापुरस्थित सतिघाट पुल निर्माण भएको वर्षदिनमै पुलको किनारमा भ्वाङ परेको छ । विसं २०७१ साउनमा निर्माण सकिएको पुलको पूर्वी किनारा राजापुर तर्फको स्लोप जाली नदी […]
उर्लाबारी (मोरङ)। उर्लाबारी–७ स्थित बेतनी सिमसारमा पौडी खेल्ने क्रममा डुबेर आज अपराह्न मधुमल्ला–२ घर भएका १८ वर्षीय कवीश बुढाथोकीको मृत्यु भएको छ । सिमसारमा पौडी खेल्ने क्रममा डुबेका बुढाथोकीलाई स्थानीयवासी र प्रहरीले उद्धार गरी उपचारका […]
ललितपुर । कार्यविनायक नगरपालिका–२ फूलबारी मार्गस्थित सयपत्रीटोलमा आज बिहान प्रहरीले दुई हजार १२० लिटर अवैधरुपले बनाइएको घरेलु मदिरा नष्ट गरेको छ । महानगरीय प्रहरी परिसरबाट गएको टोलीले घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ समेत […]
भोजपुर। भोजपुरको पूर्वी श्यामशिला गाविसकोcकर्मचारी नहँुदा सेवाग्राही मारमा परेका छन् । ६ जनाको दरबन्दी रहेको स्वास्थ्य चौकीमा हाल कार्यालय सहयोगी कुलप्रसाद पराजुली मात्र रहेका छन् । कार्यालय प्रमुख मधु सुब्बा, अहेब सोजिना राई र अनमी […]
उर्लाबारी (मोरङ)। मोरङको जाँतेस्थित वन क्षेत्रबाट अवैधरुपमा नदीजन्य निर्माण सामग्री सङ्कलन गरिरहेका तीनवटा ट्याक्टरसहित चालकलार्ई आज दिउँसो सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बेस क्याम्प उर्लाबारीको गस्ती टोलीले जाँते–४ को मुगु खोलामा ढुङ्गा […]
काठमाडौँ । उपत्यकाबाट धुलिखेल हुँदै सिन्धुली–बर्दिबास चल्ने सवारी साधनले तोकिएभन्दा बढी भाडा लिएको पाएपछि यातायात व्यवस्था विभागले कारबाही अघि बढाउने भएको छ । विभागले विसं २०७२ माघ २४ गते समायोजन गरेको भाडा लागू नभएपछि यात्रुले […]
कञ्चनपुर । रोजगारी गरी घर फर्किने क्रममा भारतको खटिमामा आज दाङ घर भएका एकजना नेपाली लुटिएका छन् । भारतको चण्डीगढबाट घरतिर फर्किने क्रममा हरिद्वार क्षेत्रमा नेपालीजस्तै देखिने युवाले नशालु पदार्थ सुँघाएर लुटपाट गरेपछि दाङको काभ्रे […]