
काठमाडौँ । सामुदायिक विद्यालयका विद्यमान व्यवस्थापन समिति विघटन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले नेपाल सरकार, शिक्षा मन्त्राललय, शिक्षा विभागका नाममा […]
महोत्तरी । कार्यालय समयमासमेत मादक पदार्थ सेवन गरेको आरोपमा एक चिकित्सक कारवाहीमा परेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र गौशालाका डा. अशोककुमार यादवमाथि मपासेदेखि विभागिय कारवाहीसम्म हुने भएको हो । इलाका प्रहरी गौशालाले उनलाई अत्यधिक मदिरा […]
संखुवासभा । खाँदबारी–५ च्यानडाँडामा घाँस काट्ने क्रममा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। विद्युत ट्रान्फर्मर राखिएको स्थानमा घाँस काट्ने क्रममा करेन्ट लागेर स्थानीय १६ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शब […]
इनरुवा । सुनसरीको मधेसा गाविस–५ मा बुधबार सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । सर्पको टोकाइबाट मृत्यु हुनेमा मधेसा– ५ बस्ने ७२ वर्षीय गङ्गाराम मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घर […]
काठमाडौं । चलचित्र निर्माता रोज राणामाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । माहानगरीय प्रहरी कार्यललयले उक्त आक्रमणमा संलग्न भएका भक्तपुर सिद्धपोखरी घर भइ हाल काठमाडौं नयाँबजारमा बस्ने २८ वर्षीय मोटे भनिने विवेचन […]
रत्ननगर (चितवन)। चितवनमा फैलिएको स्क्रब टाइफस रोगको परीक्षण गर्ने कीटको अभाव भएको छ । स्क्रम टाइफसको प्रकोट सबैभन्दा धेरै देखिएको चितवनमा कीट नहुँदा बिरामीलाई परीक्षणका लागि काठमाडौँ जानुपर्ने बाध्यता भएको छ । जिल्लामा चितवन मेडिकल […]
भद्रपुर । झापाको शरणामती–१ मा खयरबारीस्थित खेतमा काम गर्ने भारतको किसनगन्ज धनटोला ग्राम पञ्चायत महामारी खसिटोला बस्ने २० वर्षीय साहजान मियाँलाई चट्याङ लागेर मङ्गलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिउँसो करिब १ः३० […]
झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको तोपगाछी सडकखण्डमा मङ्गलबार भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ मधुमल्ला–७ निवासी ४० वर्षीया सावित्रा निरौला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ […]
बिर्तामोड। सुनसरीको भोक्राहामा भएको सवारी दुर्घटनामा परी झापा चारपानेका ३२ वर्षीय अच्यूत ढुङ्गानाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत सुनसरीको भोक्राहा–९स्थित सडक खण्डको कलभर्टमा बा७च १५२७ नम्बरको कार ठोक्किादा उनको मृत्यु भएको पूर्व क्षेत्रीय […]