Aamsanchar

स्थानीय

पथरी (मोरङ) । आगलागीबाट घरबारविहीन भएका मोरङ सिध्राहाका पाँच परिवारलाई घर हस्तान्तरण गरिएको छ । फुसको छानो भएको घरमा आगलागी हुँदा बिचल्ली भएका परिवारलाई भ्रातृ सामुदायिक कल्याण समाज विराटनगरको सहयोगमा निर्मित टिनको छाना भएको पक्की […]

सोमवार, साउन ३१, २०७३

जाजरकोट । यहाँको दुर्गम नायकवाडा गाविस वडा नं २ जिरीकी ३४ वर्षीया वसन्ता विकको मृत्यु भएको छ । सुत्केरी बेथा लागेको लामो समय बिते पनि स्वास्थ्य संस्था नजिक नभएका कारण उपचार हुन नसकेको हो । […]

सोमवार, साउन ३१, २०७३

काठमाडौँ । सरकारले आगामी हिउँदमा विद्युत्भार कटौती सात घन्टामा सीमित गर्ने गरी कार्ययोजना तयार गरेको छ । स्वदेशी उत्पादन तथा भारतबाट थप विद्युत् आयात गरेर विद्युत्भार कटौती कम गर्ने योजना अगाडि सारिएको हो । ऊर्जा […]

सोमवार, साउन ३१, २०७३

म्याग्दी। सदरमुकाम बेनीमा सौर्य सडक बत्ती जडान गरिएको छ । बेनी नगरलाई उज्यालो बनाउन र बजारलाई सुरक्षित बनाउन सौर्य सडक बत्ती जडान गरिएको हो । रातको समयमा आवत–जावत गर्न सहज होस् भनेर बेनीको कालीपुलदेखि मङ्गलघाटसम्मको […]

सोमवार, साउन ३१, २०७३

सोलुखुम्बु। आइतबार दिउँसोदेखि सोलुखुम्बुको सदरमुकामबाट प्रसारणमा रहेका तीनवटै एफएम रेडियोबाट ‘बी’ पोजेटिभ रगत चाहियो भन्ने विज्ञापन प्रसारण भइरहेको छ । छेस्काम–२ सोलुखुम्बुका दमाई हजर राईलाई रगत आवश्यकता भएपछि रगत खोज्दाखोज्दा हैरान भएर रेडियोमा रगत आवश्यकता […]

सोमवार, साउन ३१, २०७३

भोजपुर। जिल्ला स्वास्थ्य कार्यालय भोजपुरमा जनस्वास्थ्य अधिकृत र मेडिकल सुपरिटेन्डेन्टसहित १४० भन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयअन्तर्गत प्रमुखसहित ११ दरबन्दी रिक्त रहेका छन् भने जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण […]

सोमवार, साउन ३१, २०७३

इलाम। इलामको दक्षिणी पश्चिमी क्षेत्रका विद्यार्थीलाई विद्यालय जान दैनिक आफ्नो जिल्ला पार गरेर जानुपर्ने बाध्यता रहेको छ । महमाई, चुलाचुली, इभाङलगायत गाविसका विद्यार्थीलाई पाँच घन्टासम्म हिँडेर झापा जानुपर्ने बाध्यता रहेको हो । महमाई–९ लोसेकी सुनिता […]

सोमवार, साउन ३१, २०७३

कावासोती। थारु घरबासका महिला अहिले अङ्ग्रेजी बोलचाल सिक्नमा व्यस्त छन् । तीनवर्ष अगाडि नवलपरासीको कावासोती– १५ स्थित अमलटारी गाउँलाई थारु घरबासका रुपमा सञ्चालन गरिएपछि यहाँका महिलामा अङ्ग्रेजी मोह बढेको हो । पाहुनाको स्वागत–सत्कारदेखि खाना र […]

आइतवार, साउन ३०, २०७३

लमजुङ  । सदरमुकाम बेसीशहरका विभिन्न स्थानमा तास खेल्दै गरेका १३ जनालाई प्रहरीले नगद रुपैयाँ सहित पक्राउ गरेको छ । बेसीशहर नगरपालिका– ९ झिंगेखोलाको गुरुङ होटल र वडा नं १२, त्रिवेणीटोलस्थित कालीप्रसाद घलेको घरबाट १ लाख […]

आइतवार, साउन ३०, २०७३

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–१ बैरियाकी दुर्गा न्यौपानेले श्रीमान २९ वर्षका शंकर न्यौपानको हत्या गरेकी छिन् । शनिबार राति घरमा सुतिरहेका धारिलो हतियार र ढुंगाले हानेर दुर्गाले श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ । विवादका कारण […]

आइतवार, साउन ३०, २०७३