झापा, झापाको विर्तामोडमा रहेको बि एण्ड सि टिचिङ्ग हस्पिटलले ३ सय शैयाको अस्पताल सञ्चालन गर्न अनुमति पाएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले आज पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी गराएका हुन् । स्वास्थ्य […]
पाँचथर। निरन्तरको वर्षाले सडकमाथिबाट ढुङ्गा र पहिरो झरेपछि मेची राजमार्ग अन्तर्गत फिदिम–राँके सडकखण्डको फिदिम–२ स्थित साम्दिनमा गए रातिदेखि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा अहिले दर्जनौँ सवारी साधन रोकिएका छन् । अहिले सडक […]
काठमाडौं, कोरियाली भाषा परीक्षाका लागि गत असार चार र पाँच गते लिइएको इपीएस भाषा परीक्षाको नतिआज मंगलबार प्रकाशित भएको छ । परीक्षामा तीन हजार पाँच सय १७ जना उत्र्तीण भएका छन् । उत्तीर्ण हुनेहरुमध्ये कृषि क्षेत्रमा […]
झापा । लगातारको बर्षाबाट झापाका अधिकाशं भाग प्रभावित भएको छ । प्रभावित भएका स्थानहरुमा जोखिममा परेका जनसमुदायलाई तत्काल राहत उद्धार कार्यमा लाग्न सबै पक्षलाई जिल्ला विपद ब्यवस्थापन समितिले आग्रह गरेको छ । झापाका प्रमुख जिल्ला […]
काठमाडौं, चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीले आज १६ औं दिनमा अनसन तोड्नुभएको छ । केसीका प्रतिनीधि र सरकारी पक्षवीच मनमोहन स्वस्थ्य विज्ञान प्रतिष्ठनलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले […]
बुधबारे । झापा शान्तिनगर १ कामीटारकी ११ वर्षिया तनुजा कोइरालाको हत्यारालाई यथासक्य छिटो सार्वजनिक गर्दै कानुनी दायरामा ल्याउन माग गर्दै आज मौन ¥याली निकालिएको छ । शान्तिनगर १ पिपल चोकबाट निस्किएको ¥याली मृतक कोइरालाको घरमा […]
बाबियाचौर। म्याग्दी जिल्लाका ५० प्रतिशत घरधुरीमा सुधारिएको चुलो जडान भएको छ । म्याग्दीमा बसोबास गर्ने २७ हजार ७६२ घरपरिवारमध्ये ४९.७३ प्रतिशत परिवारमा सुधारिएको चुलोको पहुँच पुगेको जिविसअन्तर्गतको ऊर्जा वातावरण तथा जलवायु परिवर्तन शाखाले जनाएको छ […]
इटहरी। रातभर परेको अविरल वर्षाका कारण सुनसरी जिल्लाको विभिन्न खोलामा आएको बाढीले बस्ती तथा गाईगोठसमेत डुबान गरेको छन् । सुनसरीको अमडुवा–५ का विजय गुरुङको गोठमा बाँधेको दुई गोरु र एक गाईको डुबेर मृत्यु भएको छ […]
सुनसरी। लगातारको बर्षासंगै सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । नदीमा पानीको बहाव बढेर पूलसम्म पुग्दा समेत भारतले बांध नखोल्दा बाढीले आसपासका गाउं विकास समितिमा कटान सुरु गरेको छ । अहिले सप्तकोसीका ५६ मध्ये २२ […]
काठमाडौं: अनशनरत प्रा.डा. गोविन्द केसीका मागबारे टुंगो लगाउन बिहीबार र शुक्रबार गरी तीनपटक भएको वार्ता विफल भएको छ । स्रोतका अनुसार केसीले अघि सारेको प्रस्तावित मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता गर्नुपर्ने मागमा दुवै पक्षको […]