
सुरुङ्गा (झापा) । झापाको जलथल–१ निवासी दुर्गा खवासको मुटुमा समस्या देखिएपछि उनको उपचार गर्न झापाली समाज इजरायलले आर्थिक सहयोग गरेको छ । इजरायलमा रोजगारीको सिलसिलामा रहेका झापालीले रु एक लाख ८८ हजार ८०० आर्थिक सहयोग […]
मोरङ। मोरङको विराटनगर स्थित जोगवनीनाकाबाट शनिबार प्रहरीले लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान–१६ बस्ने १७ बर्षिय पर्वत तामाङ रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले भारतीय बजार जोगवनीबाट […]
मोरङ । मोरङको विराटनगरस्थित झोराहाट नाट्य केन्द्रको आयोजनामा शनिबार गाउँमा कविता विषयक कविगोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा कवि तथा कवयत्रीहरुले विभिन्न रचनाहरु प्रस्तुत गरेका थिए । गाउँमा लुकाका प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले नाट्य केन्द्रले […]
बिर्तामोड। नेपाल दशनामी समाज युवा समिति झापाको नयाा नेतृत्व चयन भएको छ । आज शनिवार चारपानेमा सम्पन्न समाजको दोस्रो अधिवेशनले अध्यक्षमा गोविन्द गिरीलाई सर्वसम्मत चयन गरेको छ । दशनामी युवालाई गाउा–गाउासम्म संगठित गरी शिक्षा तथा […]
हुम्ला। मुसाले मानिसको नाक टोक्छ र ? धेरैलाई यो कुरो पत्यार नलाग्न सक्छ तर हुम्ला जिल्लाको सदरमुकाममा एक बालिकाको नाक मुसाले टोकेर उनी बुच्ची भएकी छिन् । सिमकोट गाविसको वडा नम्वर–३ निवासी सात वर्षिया सविता […]
भक्तपुर। परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले देशभरका १९२ वटा परीक्षा केन्द्रमार्फत आजबाट प्रवेशिका (एसएलसी) पूरक अर्थात ग्रेड वृद्धि परीक्षा सुरु गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले आजदेखि सुरु भएको […]
दमक । झापाको दमक–चियाबगान सडकखण्डको बेतनी कल्र्भटमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये बसमा सवार एक वृद्धाको अवस्था गम्भीर रहेको छ । काकड्भिट्टाबाट उदयपुरको बेल्टारतिर जाँदै गरेको मे […]
धनकुटा । धनकुटाको सिधुवामा बिहीबार भएको यात्रु बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारत धरान–१७ का चेतबहादुर मगरको गएराति मृत्यु भएसँगै मृतकको सङ्ख्या १५ पुगेको हो । […]
झापा । झापामालाई लागु औषध मुक्त जिल्ला बनाउने उद्धेश्यले केही समय अघि विर्तामोडमा निकै तामझमका साथ कार्यक्रम गरिएपनि झापामा लागुऔषध प्रयोग कर्ता बढ्दै गएका छन् । लागुऔषध प्रयोग कर्ताको समूहले विर्तामोड नगरपालिका–७ स्थित अनारमनी प्राविमा […]