झापा । रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष तथा युवा उद्योगी आदित्य पराजुली राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय सदस्य पदमा मनोनीत हुनुभएको छ । नेपाल चिया उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका पराजुलीलाई […]
अर्जुनधारा। अर्जुनधारा जेसीजको ८ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । अर्जुनधारा जेसीज सन् २०२० का अध्यक्ष भाष्कर भट्टराईको गलामा रहेको जेसीज अध्यक्षीय चेन र पिन अर्जुनधारा जेसीजका भूतपूर्व अध्यक्षहरुद्वारा अर्जुनधारा […]
चारपाने । श्रीकृष्ण प्रणामी यूवा परिषद प्रारम्भिक समिति विर्तामोड–२ चारपानेको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार श्रीकृष्ण प्रणामी मन्दिर चारपानेको सभाहलमा भएको तेस्रो अधिवेशनबाट बासुदेव पाण्डेलाई अध्यक्षमा मनोनित गर्दै अरु १६ जना कार्यसमिति पदाधिकारीहरु […]
विर्तामोड । महिला उद्यमी संघ नेपाल झापालको आयोजनामा विर्तामोड वानस्टप मल अगाडी एक दिने खाना महोत्सव आयोजना भई रहेको छ । स्थानीय मौलिक तथा परम्परागत खानाको प्रवद्र्धन गर्दै व्यवसायिकरण गर्ने उद्देश्यले दोस्रो पटक खाना महोत्सव […]
काँकरभिट्टाका । मेचीनगर नगरपालिकाको सातौं नगर सभा विहीबार सम्पन्न भएको छ । १ नम्बर प्रदेश सभा सदस्यहरु श्रीप्रसाद मैनाली तथा राधा थापाको उपस्थितीमा सातौ नगरसभा उद्घाटन भएकै दिन सम्पन्न भएको हो । मेचीनगर नगरपालिकाको २०७४ […]
विर्तामोड । लायन्स क्लव विर्तामोड लेडीको आयोजनामा विर्तामोडको विभिन्न स्थानमा रोड पेन्ट गरेको छ । लायन्स क्लव अफ विर्तामोड लेडीकी अध्यक्ष उर्मिला विमली खरेको अध्यक्षतामा आयोजित रोड पेन्ट कार्यक्रममा विर्तामोड नगरपालिका वडा नं. ५ का […]
भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले अब प्रत्येक वर्ष पुस ७ गते बालमैत्री घोषणा दिवसको रुपमा मनाउने निर्णय गरेको छ । बिहीबार सम्पन्न सातौं नगरसभाले सो निर्णय गरेको हो । नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा […]
बुधबारे । बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बुधबारे जेसीजको भवन निर्माणका लागि रकम संकलनको कार्य थालनी भएको बताउनु भएको छ । रकम संकलनको कार्य सुभारम्भ गरेको दिन नै २२ हजार र २० बोरा सिमेन्ट जेसीजलाई […]
कोरोना त्रासका कारण सेतो कोट लगाउने नर्स, डाक्टर अनि पारामेडिक्सहरूलाई पनि राष्ट्रिय सुरक्षाका हिसाबले लडाईंका बेला अग्रपंक्तिमा लड्ने सेना बराबर मानिन थालिएको छ । किनभने मानिसबीच सामाजिक दुरी कायम गर्नुपर्ने बेलामा पनि डाक्टर–नर्स विरामीको उपचारमा […]
विर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ मा जंगली हात्तीले मानव बस्तीमा पसेर दिनहुँ वितण्डा मच्चाई रहेको छ । भर्खरै स्थानियका आधा दर्जन भन्दा धेरै घरहरुमा क्षती पुर्याएको छ भने घर भित्र राखेको अन्नपात […]