Aamsanchar

स्वास्थ्य

काठमाडौं । वितेको २४ घण्टामा नेपालमा थप ४ हजार ९ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५ सय ९७ पीसीआर परीक्षणमा ४हजार ८ सय […]

बिहिवार, वैशाख १६, २०७८

काठमाडौं- पछिल्लो समय पुनः फैलिँदै गएको कोरोना संक्रमणले भयावह रूप लिन थालेको छ। पछिल्लो २४ घण्टमा मात्र ३५ संक्रमितको मृत्यु भएको छ। यो समयमा १२ हजार ५ सय ९७ जनामा गरिएको पिसिआर परीक्षणमा ४ हजार […]

बिहिवार, वैशाख १६, २०७८

काठमाडौं –देशभित्र कोरोना स्रंक्रमितको संख्या अप्रत्यासित रुपमा बढेसँगै भारतले खोप निर्यातमा ‘अघोषित प्रतिबन्ध’ लगाएपछि नेपाल सरकारले अन्य मुलुकबाट खोप ल्याउने गृहकार्य अगाडि बढाएको छ । अग्रिम भुक्तानी भइसकेको १० लाख डोज खोप भारतबाट अप्रिल महिनाको […]

बिहिवार, वैशाख १६, २०७८

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको हो । कोमलमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो […]

बिहिवार, वैशाख १६, २०७८

पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरस सङ्क्रमित तीन जनाको  मृत्यु भएको छ मृत्यु हुनेहरुमा प्रदेश १ का झापा र सुनसरीका एक, एक र प्रदेश बाहिर धनुषाका एक जना रहेका छन् । मोरङको बूढीगङ्गास्थित विराट […]

बिहिवार, वैशाख १६, २०७८

काठमाडौं – कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको हो । ‘उहाँ (कोमल)मा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको […]

बिहिवार, वैशाख १६, २०७८

इटहरी । इटहरी उपमहानगरले वजार अनुगमन गरेको छ । इटहरी उपमहानगरकी उपप्रमुख तथा उपभोक्ता हीत संरक्षण समिति संयोजक लक्ष्मी गौतमको नेतृत्वमा जिल्ला प्रशासन,खादय प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय,उपभोक्ता मंच र प्रहरीको सहभागितामा वजार अनुगमन […]

बुधवार, वैशाख १५, २०७८

विराटनगर । प्रदेश १ मा आज २५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १२०, झापामा ५०, सुनसरीमा ४७, ताप्लेजुङमा १२, इलाममा २, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको […]

बुधवार, वैशाख १५, २०७८

बिर्तामोड । काठमाण्डौंका अस्पतालमा भेन्टिलेटर अभाव भएपछि उपचारको लागि एकजना कोरोना संक्रमित विरामीलाई झापाको विर्तामोडमा उपचारको लागि ल्याईएको छ । कोरोनाका कारण सिकिस्त बनेका उप्रेती थरका बिरामीलाई झापाको बिर्तामोड स्थित बिएण्डसी अस्तालमा उपचारका लागि ल्याईएको […]

बुधवार, वैशाख १५, २०७८

दमक – कोरोना रोकथाम तथा नियन्त्रण नगर समन्वय समितिको एक टोलीले आज दमकमा अनुगमन गरेको छ । दमक नगर पालिकाको कोरोना रोकथाम तथा नियन्त्रण नगर समन्वय समितिको टोलीले दमक बजारको केही पसल सरकारी कार्यालयहरुमा अनुगमन […]

बुधवार, वैशाख १५, २०७८