Aamsanchar

स्वास्थ्य

विराटनगर । प्रदेश १ मा आज १८८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८३, सुनसरीमा ४०, झापामा २५, धनकुटामा ५, उदयपुर र इलाममा ४–४, भोजपुर, खोटाङ, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका […]

मङ्गलवार, वैशाख १४, २०७८

विराटनगर। प्रदेश १ सरकारले आजदेखि प्रदेशभर कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामुलक अभियानको शुरुवात गरेको छ । विराटनगर वसपार्कबाट अभियानको शुरुवात गरिएको हो । कोरोनाको दोश्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएपनि […]

मङ्गलवार, वैशाख १४, २०७८

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६७२ पीसीआर परीक्षणमा ४ हजार ३६४ र १ हजार ९ एन्टिजेन […]

मङ्गलवार, वैशाख १४, २०७८

झापा – झापामा आज थप २६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापा का अनुसर मंगलबार १० महिला र १६ पुरुषमा संक्रमण भेटिएको हो । मेचीनगरमा संक्रमण पुष्टि भएकाहरुमा वडा नम्बर ३, ७ […]

मङ्गलवार, वैशाख १४, २०७८

अर्घाखाँची-ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझी लाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार टेकु अस्पतालमा गरिएको परीक्षणमा पीसीआर रिपोर्ट पोजेटिभ आएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका प्रेस सल्लाकार लिला […]

मङ्गलवार, वैशाख १४, २०७८

विराटनगर- कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएका विराटनगरका एक पुरुषको मृत्यु भएको छ । सोमबार राति साढे ९ बजे विराटनगर महानगरपालिका– १५ का ५६ वर्षीय पुरुषको मृत्यु […]

मङ्गलवार, वैशाख १४, २०७८

अछाममा एकै विद्यालयमा पढ्ने १६ विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ। अछाम बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ कालिकामा रहेको नन्दा माध्यमिक विद्यालयका १६ जना विद्यार्थीमा कोरोना देखिएको हो। यो विद्यालयका २५ जना विद्यार्थीमा सोमबार एन्टिजेन […]

मङ्गलवार, वैशाख १४, २०७८

विराटनगर — विराटनगरमा अस्पताल भर्ना हुने संक्रमितको संख्या बढेको छ । एक सरकारी र दुई निजी अस्पतालमा पछिल्लो १२ घण्टामा ४८ संक्रमित भर्ना भएका छन् ।  तीमध्ये सोमबार बिहान एक जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका […]

मङ्गलवार, वैशाख १४, २०७८

विराटनगर –कोरोनाको दोश्रो लहर सुरु भएसँगै अधिकांश संक्रमितलाई अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने अवस्था देखिएको छ । यही अवस्था लामो समयसम्म जारी रहे भविष्यमा गम्भीर खालको बिरामीका लागि धेरै अक्सिजन खपत हुन सक्छ । तर प्रदेश […]

मङ्गलवार, वैशाख १४, २०७८

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकै परिवारका ११ सदस्यसहित १५ मा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ । सो नगरपालिकाको वडा नं. ३ तरहीमा एकै परिवारका ११ मा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय निमित्त प्रमुख दुनियालाल यादवले […]

मङ्गलवार, वैशाख १४, २०७८