Aamsanchar

स्वास्थ्य

काँकरभिट्टा  । नोवल कोरोना भाइरस कोभिड १९ का कारण झापामा हुने रगतको अभावलाई कम गर्न शनिबार झापाको मेचीनगर—१२ सहरेडागीमा वृहद खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विचार चौतारी युवा क्लब र मेचीनगर १२ नम्बर […]

शनिवार, भदौ २०, २०७७

विराटनगर। पूर्वमा  कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश १ सरकारले विराटनगरमा थप एक हजार बेड बराबरको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ। प्रदेशस्तरीय सीसीएमसीको भर्चुअल बैठकले विराटनगरका कम्तीमा एक हजार बेड […]

शुक्रवार, भदौ १९, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ […]

बिहिवार, भदौ १८, २०७७

विर्तामोड । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट कनकाई–४ कोटीहोममा स्थापित पीसीआर ल्याब अब केही दिनमै सञ्चालनमा आउने भएको छ । ल्याबका लागि आवश्यक जनशक्ति नियुक्त गरी उनीहरुको तालिम तथा कानूनी प्रक्रिया अघि बढिसकेकाले ल्याब […]

बिहिवार, भदौ १८, २०७७

 चितवन । भदौ १४ गते भरतपुर महानगरपालिका–१ बागेश्वरीस्थित योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयमा महानगरपालिकाले बनाएको भनिएको आइसोलेनस सेन्टरको उद्घाटन गरियो । एकै कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी नहुन सरकारले गरेको आग्रहलाई समेत लत्याउँदै ठूलो […]

बुधवार, भदौ १७, २०७७

जनकपुर । जनकपुरमा एक महिलाले एकै पटकमा ४ वटा बच्चालाई जन्म दिएकी छन् । धनुषाको विदेह नगरपालिका–७ जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलवार राति एकैपटक चार वटा बच्चालाई जन्म दिएकी हुन् । प्रसूतिका लागि […]

बुधवार, भदौ १७, २०७७

कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै […]

बुधवार, भदौ १७, २०७७

विर्तामोड । चीनको विशेष प्रशासनिक क्षेत्र हङ्कङ र मकाउका लागि महावाणिज्यदूत नियुक्त भएका झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरलाई सम्मानसहित विदाइ गरिएको छ । विर्तामोडमा मंगलवार आयोजना गरिएको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी रानामगरलाई एक […]

मङ्गलवार, भदौ १६, २०७७

काठमाडौँ । नेपालमा तत्कालका लागि कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ । विश्वका हुने विभिन्न विषय र क्षेत्रमा राजनीतिक, आर्थिक, सामरिक लगायत विषय पनि जोडिने भएकाले तिनको विषयवस्तुुमा ध्यान दिँदै त्यस्ता […]

सोमवार, भदौ १५, २०७७

मोरङ । झापामा ९ जना सहित प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४५, सुनसरीमा ३७, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । […]

आइतवार, भदौ १४, २०७७