काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२३ जना कोरोना मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८२३ जना […]
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ७४० जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए। यससँगै नेपालमा कोरोना […]
बेलायतमा एक संसदीय सुनुवाईको क्रममा सरकारी कमिटीले अक्सफोर्ड युुनिभर्सिटीमा कोभिड–१९ को सम्भावित भ्याक्सिनको ट्रायलले सकारात्म नतिजा पाएको जानकारी दिएको छ । यो ट्रायल अब क्लिनिकल स्टेजको तेस्रो चरणमा पुगेको छ । अक्सफोर्ड युनिभर्सिटीमा भ्याक्सिनोलोजीका प्राध्यापक […]
नेपालमा बुधबार थप ४८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । संक्रमितमा ११७ महिला र ३६५ पुरुष रहेका […]
काठमाडौं : सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश, स्थानीय तह र सेनालाई गरी ५५ करोडभन्दा बढी निकासा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार […]
विश्व स्वास्थ्य संगठनका अनुसार ढाड तथा गर्धन दुख्ने र हाडजोर्नीसम्बन्धी ८० प्रतिशत समस्या जीवनशैलीकै कारण निम्तने गरेको छ काठमाडौँ — तपाईंको दैनिकी कस्तो छ रु बिहान उठ्ने, खाना खाने, कार्यालय जाने अनि बेलुका अबेर घर फर्किएर […]
विश्वभर कोभिड–१९ द्वारा संक्रमित हुनेको संख्या आइतबार बिहान १ करोड पार भएको छ भने मृतकको संख्या ५ लाख नाघेको छ । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या २५ लाख बढी रहेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा […]
धुलाबारी । कोभिड-१९ ले सबै क्षेत्रमा समस्या परेको अबस्थामा झापाको मेचीनगरस्थित समाज सुधार महिला समुहले आफ्ना सदस्यलाई राहतस्वरूप `इण्डक्सन´ चुलो बितरण गरेको छ । झापा क्षेत्र नं. १ प्रदेश `ख´ को निर्वाचन क्षेत्र बिकासले महिलाको […]
काठमाडौं । हाम्रो देशमा कोभिड–१९ संक्रमण भए, नभएको जाँच्न ज्वरो नापिन्थ्यो। सास फेर्न गाह्रो भए, नभएको पहिल्याइन्थ्यो। र, रुघाखोकी हेरिन्थ्यो। यसको उपचारमा निरन्तर खटिएका चिकित्सक र विशेषज्ञले उक्त रोगको लक्षण थपिँदै गएको पाएका छन्। कोरोना […]
वर्षायामको समयमा हिलोले हात खुट्टा चिलाउने, हिलोले खाने तथा पाक्ने समस्या देखिन्छ । यो समस्या शहरी क्षेत्रमा भन्दा बढी ग्रामीण क्षेत्रमा धेरै पाइन्छ । ग्रामिण क्षेत्रमा पानी परेको बेलामा खेतबारीको काम गर्नु पर्ने हुँदा हिलोमा […]