Aamsanchar

स्वास्थ्य

काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमण देखिएकामध्ये ९९ प्रतिशत लक्षणविहीन रहेको पाइएको छ । त्यस्तै, कुल संक्रमितमध्ये ९७ प्रतिशत विदेशबाट फर्किएका छन् । नेपालमा बिहीबारसम्म १६ हजार ५ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये […]

शुक्रवार, असार २६, २०७७

एजेन्सी :  स्वास्थकर खाद्ययन्न शरीर र स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । तर त्यहि स्वास्थकर खानेकुरा पनि सहि समय र सहि मात्रामा खान जानिएन भने त्यसले शरीर र स्वास्थ्यलाई नकारात्मक असर पुर्‍याउँछ । कतिपय खानेकुरा अन्य […]

बिहिवार, असार २५, २०७७

हामीमध्ये धेरैको बिहानी चियाको चुस्कीसँगै सुरु हुने गर्छ । त्यसपछि समय–समयमा हामी चिया पिउँछौं । यसकारण चिया धेरै नेपालीहरुको लागि ‘लत’ नै बनिसकेको छ । धेरै जसो मानिसहरु दुध हालेको चिया पिउँन रुचाउँछन् । स्वास्थ्यको […]

बिहिवार, असार २५, २०७७

काठमाडौं । गएको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा २०४ कोरोना नयाँ संक्रमित थपिएका छन् । उपत्यकाका २८ सहित २०४ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या १६ हजार एकसय ६८ […]

मङ्गलवार, असार २३, २०७७

काठमाडौं।  काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौँ उपत्यकाका रहेका छन् । तीमध्ये काठमाडौँका २४, ललितपुरका २० र भक्तपुरका १० जनामा […]

मङ्गलवार, असार २३, २०७७

झापा । नेपालमा सोमबार थप १८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ । त्यसैगरी कोरना संक्रमणको कारणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । सोमबार सम्म नेपालमा कोरोना संक्रमण […]

सोमवार, असार २२, २०७७

सुर्खेत ।  प्रदेश अस्पताल सुर्खेतमा कार्यरत विशेषज्ञ चिकित्सकसहित नौ जना स्वास्थ्यकर्मी कोरोना जितेर घर फर्केका छन् । कोरोना विशेष अस्पतालको आइसोलेशनमा दुई साताको निगरानीपछि ती स्वास्थ्यकर्मीको पुनःपिसिआर परीक्षणका क्रममा नतिजा ‘नेगेटिभ’ आएको हो । अस्पतालका […]

आइतवार, असार २१, २०७७

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना बढी सङ्क्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रण गर्न र पिसिआर परीक्षणलाई तीव्रता दिन आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईद्वारा आज यहाँ जारी […]

आइतवार, असार २१, २०७७

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन प्रतिदिन चुक्दै गएका छन् । बोली र व्यवहारमा देखिएको भिन्नताले उनको […]

शनिवार, असार २०, २०७७

काठमाडौं  ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ८२३ जना कोरोना मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८२३ जना […]

शुक्रवार, असार १९, २०७७