Aamsanchar

स्वास्थ्य

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा भारतको पटनास्थित अस्पतालमा भर्ना गरिएका वीरगञ्जका शिवकुमार रुगंटामा संक्रमण नदेखिएको दोस्रो रिपोर्टमार्फत पुष्टि भएको छ । यस अगाडि पहिलो परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको भएपनि ल्याबको नतीजामा नेगेटिभ आएको […]

सोमवार, चैत १०, २०७६

एजेन्सी । झण्डै ८० प्रतिशतभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए पनि उनीहरू आँफै निको हुनसक्ने भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसीएमआर) का महानिर्देशक बलराम भार्गवले आइतबार बताएका छन् । भार्गवले सार्वजनिक वृत्तबाट स्वास्थ्य क्षेत्रमा गरिएको […]

सोमवार, चैत १०, २०७६

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणको लागि अष्ट्रेलियामा कडा कदम चालिएको छ ।कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण जनजीवन विश्वभर प्रभावित भएको छ । आइतबार साँझ क्यानबेरामा एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री स्टक मोरिसनले पब, […]

आइतवार, चैत ९, २०७६

बीरगञ्ज । पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । बीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो । बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको भारतस्थित पटना मेडिकल कलेजले पुष्टि गरेको […]

आइतवार, चैत ९, २०७६

काठमाडौं:  विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट आइतबार बिहानसम्म १३ हजार ५० जनाको मृत्यु भएको छ। आइतबार बिहान ७:३० बजेसम्मको तथ्यांकअनुसार कोरोना भाइरसबाट विश्वभर ३ लाख ८ हजार १० जना संक्रमित भएका छन्। संक्रमित […]

आइतवार, चैत ९, २०७६

काठमाण्डौ । कोरोना भाइरसको जोखिम बढेपछि पशुपतिमा हुँदै आएको भजन र्कीर्तनसहितको आरती पनि बन्द हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदिप ढकालका अनुसार हेरक दिन बेलुकी हुँदै आएको नियमित आरती […]

शनिवार, चैत ८, २०७६

बिर्तामोड । झापाका दुई ठुला  अस्पतालमा १० बेडको आइसोलेसन स्थापना गरिएको छ । संसारभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि झापामा सतर्कता अपनाइएको हो । जिल्लाका सबै हेल्थ डेस्कबाट ५२ हजार ७१५ जनाको परीक्षण […]

शुक्रवार, चैत ७, २०७६

बुटवल । भरतपुरमा ७२ घण्टामा ७० शैयाको अस्पताल निर्माण भएको खबर संगै कोरोना भाइरस संक्रमितको उपचारका लागि बुटवलमा १ सय शैय्याको कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण शुरु भएको छ । अस्पताल शनिबारसम्म सञ्चालन हुने गरी […]

शुक्रवार, चैत ७, २०७६

कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेको समयमा देशभर मास्कको कालोबजारी भइरहेको पाइएको छ । बजारमा ५ रुपैयाँसम्ममा पाइने सर्जिकल मास्कलाई १७ रुपैयाँमा बिक्री गर्ने झापामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाँउपालिका–४ […]

शुक्रवार, चैत ७, २०७६

काठमाडौं । प्रहरीले बरामद गरेका मास्कहरु साझा औषधि पसलहरुबाट बिक्री गर्न थालिएको छ । साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले सरकारी अस्पताल परिसरमा साझा औषधि पसल चलाउने गरेको छ । साझाका पसलहरुमा मास्क किन्नेहरुको लाइन […]

शुक्रवार, चैत ७, २०७६