Aamsanchar

स्वास्थ्य

काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर १४ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्। २ हजार ७ सय १६ जनामा गरिएको परीक्षणमा १४ जना संक्रमित भेटिएका हुन्। आज २१ जना संक्रमित संक्रमण मुक्त भएका छन्। हाल देशभर […]

शनिवार, वैशाख २४, २०७९

खोप भण्डारण क्षमता बढाउन जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा ‘वाकिङ कुलर’ जडान गरिएको छ । बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले उद्घाटन गरे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोगमा बनेको उक्त चिस्यान कोठामा […]

बिहिवार, वैशाख २२, २०७९

अधिकांश नेपालीसँग मिल्नै एउटै रोग छ भने, त्यो ग्याष्ट्रिक नै हो । किन नेपालीहरुलाई ग्याष्ट्रिक हुन्छ ? यसको सटिक जवाफ हो, ‘खराब खानपान ।’ खाना र खाना खाने शैलीको कारण नेपालीहरु यस समस्याबाट ग्रसित छन् […]

बिहिवार, वैशाख २२, २०७९

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि चीनका मुख्य सहरमा लकडाउन गरिएको छ । भारतमा पनि केही दिनयता संक्रमण तीव्र बढेको छ र दैनिक थपिने संक्रमणको संख्या तीन हजारको हाराहारीमा पुगेको छ । बेलायत, […]

बुधवार, वैशाख २१, २०७९

सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै बिदाको पक्ष र विपक्षमा मतहरू सार्वजनिक भइरहेका छन् । तर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सरकारी तथा निजी संघमा आबद्ध स्वास्थ्यकर्मीबीच पनि आइतबारको सार्वजनिक बिदाका विषयमा मत […]

बुधवार, वैशाख २१, २०७९

औँलो के हो ? लामखुट्टेको टोकाई बाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग ‘औँलो’ विरुद्धको दिवस संसारभर प्रत्येक २५ अप्रिलमा मनाइन्छ । औँलोलाई अङ्ग्रेजीमा मलेरिया भनिन्छ, एनोफेलिस लामखुट्टेको टोकाई बाट औँलो को सङ्क्रमण मान्छेमा सर्ने गर्दछ […]

सोमवार, वैशाख १२, २०७९

कनकाई ।  झापाको कनकाई नगरपालिकालमा अक्सिजन उत्पादन शुरु भएको छ । कनकाई–३ स्थित सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा रहेको अक्सिजन प्लाण्टबाट आजबाट अक्सिजन उत्पादन शुरु भएको हो । कोरोना महामारी उत्कर्षमा पुगेको बेला ३ बर्षको […]

शुक्रवार, वैशाख ९, २०७९

काठमाण्डाै – बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो । स्वास्थ्य  तथा जनसङ्ख्या मन्त्रालयले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन […]

बुधवार, वैशाख ७, २०७९

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कालाजारका थप दुई जना बिरामी भेटिएका छन् । नगर स्वास्थ्य शाखाको समन्वयमा जिल्ला अस्पतालले केसबेस सर्भिलेन्स कार्यक्रम अन्तरगत रगत परीक्षण गर्दा दुई जनालाई कालाजार पुष्टि भएको हो । […]

मङ्गलवार, वैशाख ६, २०७९