काठमाडौं – कर्णाली प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएका नागरिकका परिवारका लागि राहतका प्याकेज घोषणा गरेको छ। कर्णाली मन्त्रीपरिषद्को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई जनही एक लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो। […]
काठमाडौं – चौंथो राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बैंकमा अनलाइनबाट खाता खोलेका छन् । प्रधानमन्त्री ओलीले नागरिक एपको शुभारम्भ गर्दै एपमार्फत नेपाल बैंकमा खाता खोलेका हुन् । नागरिक […]
भद्रपुर । झापा उद्योग वणिज्य संघले कोरोना भाइरस (कोभिड–१९) महामारीको अहिलेको अवस्थामा कोरोना संक्रमणविरुद्ध सबैखाले स्वास्थ्य सुरक्षा अपनाएर उद्योग–व्यवसाय सञ्चालन गर्न उद्योगी–व्यवसायीहरुलाई आग्रह गरेको छ । संघको आज बसेको कार्यसमितिको आकस्मिक बैठकले त्यस्तो आह्वान गरेको […]
काठमाण्डाै – अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड-१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप रकम प्रदान गर्ने बताउनुभएको हो । […]
इटहरी । इटहरी उपमहानगरले वजार अनुगमनलाई तिव्र वनाएको छ । उपप्रमुख तथा उपभोक्ता हीत संरक्षण समिति संयोजक लक्ष्मी गौतमको नेतृत्वमा जिल्ला प्रशासन,खादय प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय,उपभोक्ता मंच र प्रहरीको सहभागितामा आज आँपगाछी र […]
काठमाडौं – सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आज शुक्रबारेदेखि आवेदन खुला भएको छ । प्रतिकित्ता एक सय अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर आजदेखि आवेदन खुला भएको हो । आईपीओको कम्पनीले […]
काठमाण्डौ- सुनचाँदीको भाउ आज घटेको छ । हप्ताको अन्तिम दिन आज सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । हिजो सुन तोलाको […]
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तय गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २५ रुपैयाँ ११९ रुपैयाँ ८५ रुपैयाँ रहेको छ । यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ २० पैसा र बिक्रीदर […]
काठमाण्डौ – सुनको भाउ चार सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर […]
काठमाडौं-नेपाल राष्ट्र बैंकले हाल चलनचल्तीमा रहेका कतारी रियाल नोटहरुलाई बैशाख २७ भित्र सटही गरिसक्न आग्रह गरेको छ। कतारको केन्द्रीय ब्यांकले चौथो संस्करणका ब्यांक नोटहरू नोटहरू असार १७ (जुलाई १) देखि नचल्ने निर्णय गरेकाले उक्त जानकारी […]