काठमाडौं : अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ शसर्त अनुदानका रुपमा निकासाको स्वीकृति दिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले […]
अघिल्लो दिन ८० अंकले घटेको नेप्से कारोबार सोमबार ४० अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ४० दशमलव ६४ अर्थात् १ दशमलव ६४ प्रतिशतले बढेर २ हजार ५ सय १५ बिन्दुमा पुगेको हो । लगातार सेयर घट्नुलाई […]
बिर्तामाड । झापाको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन सप्पन्न भएको छ। निर्वाचनमा दुईवटा प्यानलबाट उम्मेदवारहरुले उम्मेदवारी दिएका थिए । नेपाली कांग्रेस समर्थक व्यवसायीहरुको लोकतान्त्रिक प्यानल र नेकपा–राप्रपा गठबन्धनको सुवास भट्टराई नेतृत्वको संयुक्त प्यानल चुनाबी मैदानमा […]
चीनमा तयार भएका २५ वटा विद्युतीय बस आर्थिक अभावका कारण नेपाल ल्याउन सकिएको छैन । सुन्दर यातायातले दुई वर्षअघि निर्माण गर्न लगाएको २५ वटा बसको भुक्तानी गरिसेकेको छ तर भन्सार कर बुुझाउन आवश्यक रकमको जोहो […]
अध्यागमन विभागले कुनै पनि देशमा भिजिट भिसामा जानका लागि सम्बन्धित देशको भिसा, दुईतर्फी हवाई टिकट, भिजिट भिसामा जान लागेको देशमा कति दिन बस्ने हो त्यसअनुसारको होटल बुकिङ र एक हजार अमेरिकी डलर देखाउनुपर्ने व्यवस्था गरेको […]
नेपालले विद्युतमा लगानी गर्ने विषयमा चीनसँग सम्झौता गर्ने तयारी गरिरहेको बेला भारतले गरेको एउटा निर्णयले सम्झौतामा नै असर पर्ने देखिएको छ । चीन सरकारको लगानीमा तयार भएको विद्युत आयोजनाबाट उत्पादित विद्युत भारत सरकारले खरिद नगर्ने […]
काठमाडौं। हुण्डाइले विश्वभरबाट ८२ हजारवटा इलेक्ट्रिक कार फिर्ता गर्ने भएको छ। अमेरिकी समाचार संस्था सीएनएनका अनुसार इलेक्ट्रिक (विद्युतीय) कारको ब्याट्रीमा देखिएको खराबीका कारण हुण्डाइले विश्वभरबाट कार फिर्ता मगाएको हो। उत्पादितमध्ये सानो संख्याको कारमा देखिएको खराबीलाई […]
झापा । पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने तरकारी तथा फलफूल लोड गरिएका गाडीहरूमा लत्ताकपडासहित अन्य सरसामान अवैध रुपमा नेपाल भित्रिने गरेको घटना बाहिरिएको छ । भारतबाट त्यसरी भित्रिने गरेका गाडीहरूले मेची भन्सार कार्यालय काँकडभिट्टामा तरकारी […]
बिर्तामोड । कोरोनाका कहरका कारणले गर्दा झण्डै एक बर्ष नयाँ गाडीहरु बिर्तामोडमा आईनरहेको अवस्थामा झापाको बिर्तामोडमा निशान मोटर्सको बहुप्रतीक्षित बी–एसयूभी म्याग्नाइट गाडीको ल्याएर बिक्री शुरु भएको छ । बिर्तामोडको भद्रपुर रोडस्थित बिजुली अफिस अगाडि रहेको […]
काठमाडौँ । सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मोसन’ प्रणालीमा लैजान यातायात व्यवसायीले माग गरेका छन् । वैज्ञानिक भाडादरको व्यवस्था भए पनि कार्यान्वयन नहुने र हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन थालेपछि व्यवसायीले यस्तो माग गरेका हुन् । […]