इटहरी । इटहरी उपमहानगरले दुई दिन सम्म तालिम दिएर सिकाएको भोलीपल्टै देखि इटहरी ५ जनतावस्तिकी मालती राईले डोनट वनाएर वेच्न थाल्नुभयो । अहिले त दिनमै ५सय सम्म फाइदा हुन थालिसकेको छ । इटहरी उपमहानगरको उपमेयर […]
बिर्तामोड । सहरको कोलाहाल देखि केही पर एकान्त शान्त ठाउँमा बासबस्न रुचाउनेहरुलाई लक्षित गरेर झापाको बिर्तामोड स्थित मेची आँखा अस्पताल दक्षिणमा नयाँ होटल सेभेन इन संचालनमा ल्याईएको छ । शुक्रबार एक भव्य साँगीतिक समारोहका बिच […]
काठमाडौं । शिवसताक्षी नगरपालिका दूधे झापाकी मौरीपालक किसान देवी दाहाललाई २०६० सालअघि घरखर्च चलाउन मुस्किल पथ्र्यो। उनले २०६० देखि २ घार मौरी पाल्न थालिन्। उनीसँग अहिले ३ सय घार मौरी छ। मह बेचेर उनले वार्षिक […]
काठमाडौं । फेब्रुअरी १ मा भारतीय आयल कर्पोरेसनले नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगमले इन्धनको मूल्य बढाउने तयारी गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा भारततर्फ तस्करी हुन्छ भनेर मूल्य समायोजन नगर्ने आयल […]
काठमाण्डौ – सरकारले चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । बजेटको मध्यावधि समीक्षामार्फत अर्थ मन्त्रालयले १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने अनुमान गरेको हो । यो कुल विनियोजनको ९१ दशमलव १९ प्रतिशत […]
काठमाडौं –आज फेब्रुअरी ९ अर्थात ‘चक्लेट डे’ । प्रेम दिवसको तेस्रो दिन आज विश्व भरिनै चक्लेट डे को रुपमा मनाइँदै छ । आजको दिन आफ्ना नजिकका र प्रियजनहरूलाई चक्लेट दिएर खुशी बाढ्न सकिन्छ । प्रेम […]
काठमाण्डौ – चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै पाँच खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । साउनदेखि पुससम्म चार खर्ब ९५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो गएको वर्षको पहिलो […]
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थासहित ११ कम्पनीहरुको सेयर कारोबार रोक्का भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन पछि नेपाल स्टक एक्सचेञ्जले ३ बैंक तथा वित्तीय संस्था, १ बिमा कम्पनी र ७ वटा हाइड्रोपावर कम्पनीहरुको […]
झापा उद्योग संघले आफ्नो २६ औं वार्षिकोत्सवको अवसर पारेर झापाका दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । सोमबार हल्दिबारीस्थित भेलागुडी सामुदायिक वनको वनभोजस्थलमा आयोजित साधारणसभा समारोहका बीच संघले आर्थिक पत्रिका निर्माण लहर साप्ताहिकका सम्पादक, रेडियो नेपालका […]
काठमाण्डौ-आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको ९० हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन तोलाको ९० हजार १५० रुपैयाँमा […]