Aamsanchar

अर्थ

काठमाडौं – आइतबार सुनको मूल्य अधिकतम ९४ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै आइतबार सुन ९४ हजार रुपैयाँ पुगेको हो । गत शुक्रबार […]

आइतवार, जेठ १६, २०७८

विराटनगर – प्रदेश नम्बर–१ का प्रमुख विपक्षी दलले संविधानसम्मत ढंगले बजेट ल्याउने वातावरण बनाउन भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेससहित तीन दलले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’सँग आइतबार भेट गरी […]

आइतवार, जेठ १६, २०७८

राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा र विपत् व्यवस्थापनका लागि नेपाली सेनालाई सुदृढ र सबल बनाइने भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको मनोबल उच्च राख्न हाल खाइपाइआएको राशन भत्तामा १५ प्रतिशतले वृद्धि भएको छ। सुरक्षाकर्मीले सुगम, […]

आइतवार, जेठ १६, २०७८

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेट सकारात्मक खालको आएको बताएका छन् । बजेटले निजी क्षेत्रले उठाएका धेरै माग सम्बोधन गरेको उनले बताए । “जुन हिसाबले हाम्रो माग सम्बोधन भएको छ, त्यो […]

शनिवार, जेठ १५, २०७८

सरकारले अध्यादेशमार्फत ल्याएको नयाँ आर्थिक वर्षको बजेटमा कोभिड रोकथाम र राहतलाई प्राथमिकता दिइएको छ । बजेट वितरणमुखी देखिएको छ । बजेटमा रहेका केही विशेषताहरु बुँदागत रुपमा हेर्नुहोस् निषेधाज्ञा अवधिभर विजुली महसुलमा सहुलियत दिइने । वृद्धभत्ता […]

शनिवार, जेठ १५, २०७८

अध्यादेशमार्फत ल्याईने बजेटले अजअपेक्षाको सम्मान गर्न नसक्ने प्रतिपक्ष दलहरुबाट अड्कलबाजी भईरहेकाबेला आज सरकारले गरेको बजेट घोषणाले नागरिकमा उत्साह बढाएको छ । ओली सरकारको आगामी बजेट आलोचना गर्न नसक्ने खालको सावित भएको छ । नागरिकहरुले सामाजिक […]

शनिवार, जेठ १५, २०७८

काठमाडौँ — सरकारले ज्येष्ठ नागरिक भत्ता वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याएका हुन् । हाल सरकारले ज्येष्ठ नागरिक भत्ता ३ हजार रुपैयाँ […]

शनिवार, जेठ १५, २०७८

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । जसअन्तर्गत चालू खर्चतर्फ कूल ६ खब ७८ अर्ब ६१ करोड, पूँजीगत खर्चतर्फ ३ खर्ब ४७ […]

शनिवार, जेठ १५, २०७८

काठमाण्डौ – सरकारी कर्मचारीको तलब बढेको छ । आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारले कर्मचारीको तलब दुई हजार रुपैयाँका दरले बढाएको हो । यो तलब साउन १ गतेदेखि लागू हुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

शनिवार, जेठ १५, २०७८

संसद विघटनपछि उत्पन्न जटिल अवस्थाबीच सरकारले शनिबार आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट सार्वजनिक गर्ने भएको छ ।  दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट प्रस्तुत हुँदैछ । स्रोतका अनुसार कोरोना […]

शनिवार, जेठ १५, २०७८