Aamsanchar

अर्थ

दैलेख । नेपालको भाग्य र उज्जवल भविश्यको सम्भावना रहेको दैलेखको पादुकास्थानमा पेट्रोलियम पदार्थ खानी अनुसन्धान धमाधम चलिरहेको छ । नेपाल सरकार खानी तथा भुगर्भ विभाग र चीनको चाइना जिओलोजिकल सर्भेको सयुक्त टोलीले उक्त अनुसन्धान गरिरहेको […]

शुक्रवार, मंसिर ६, २०७६

काठमाडौँ । सरकारले मोटरसाइकलमार्फत सेवा दिँदै आएका ‘टुटल’ र ‘पठाओ’ लाई यात्रु ओसार्न रोक लगाएको छ । २७ वर्षअघि जारी यातायात व्यवस्था ऐन–२०४९ मा भएको व्यवस्था प्रयोग गरी यात्रु ओसारे कारबाही गर्ने चेतावनी यातायात व्यवस्था […]

बिहिवार, मंसिर ५, २०७६

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पहुँचवाला व्यक्तिहरुले सञ्चालन गरेको तीन मेडिकल कलेजमा छापा मारको छ ।  नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा छापा मारिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको […]

मङ्गलवार, मंसिर ३, २०७६

चारपाने, मंसिर १ । झापाको बिर्तामोडमा संचलनमा रहेको सुजुकी गाडी बिक्रेता कपुरी ब्रदर्शले आईतबार नयाँ गाडी सार्वजनिक गरेको छ । नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभ एसप्रेसो कार सर्वजनिक गरेको हो । १० वटा भन्दा बढी […]

आइतवार, मंसिर १, २०७६

सुनसरी । विभिन्न माग राखी कामदार हड्तालमा उत्रिएपछि सुनसरीको गढी गाउँपालिकाको औरावनीमा सञ्चालित सीजी फुड्स इन्ड्रसटिज प्रालि तत्कालकालागि बन्द गरिएको छ ।प्रालिले सहज वातावरण नबनुनजेल उद्योग सञ्चालनमा ल्याउन नसकिने जनाएको छ । उद्योगले सूचना टाँस […]

शुक्रवार, कार्तिक २९, २०७६

  चारपाने, कत्तिक २४ । आन्तरिक राजस्व विभाग काठमाण्डौंको आयोजना आन्तरिक राजस्व भद्रपुरको संयोजन र झापाका उद्योग बाणिज्य संघहरुको सहकार्यमा करमैत्री यात्रा कार्यक्रम बिर्तामोड उद्योग बाणिज्य संघको अतिथि सदनमा सम्पन्न भएको । सिस्नुपानी नेपालको प्रस्तुती […]

आइतवार, कार्तिक २४, २०७६

चारपाने, कात्तिक २३ । बिर्तामोड स्थित मेगा कम्पेल्क्स व्यवसायीले संचालन गरेको मेगा कम्पेल्क्स बहार दशै, तिहार, छठ बम्पर उपहार आज एक औपचारिक कार्यक्रम मार्फत सार्वजनिक गरिएको छ । दुई हजार माथीको सामान खरिद गर्ने ग्राहकलाई […]

शनिवार, कार्तिक २३, २०७६

चारपाने, कात्तिक,२३ । झापाको बिर्तामोडमा रहेको नेशनल लाईफ ईन्स्योरेन्स शाखा कार्यालयले बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरि अभिकर्ता कार्यक्षमता तालिमको समापन साथै आफ्ना कम्पनीमा आवद्ध ईन्सोरेन्स अभिकर्ताहरुलाई सम्मान तथा प्रोत्साहान गरेको छ । बिर्तामोड शाखाका प्रमुख […]

शनिवार, कार्तिक २३, २०७६

सरकारले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई एक करोडसम्मको लोन प्रवाह गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई बढीमा एक करोडसम्मको लोन प्रवाह गर्ने तयारी गरिएको […]

शुक्रवार, कार्तिक २२, २०७६

काठमाडौं :  नेपाली उपभोक्ताले मासिक अर्बौं रुपैयाँबराबरको खसीबोकाको मासु खपत गर्ने गरेको पाइएको छ । उपभोक्ता मूल्यका आधारमा नेपालीले मासिक आठ अर्ब २५ करोड रुपैयाँको खसीबोकाको मासु खपत गर्दै आएको पाइएको हो । आयस्रोत कम […]

मङ्गलवार, कार्तिक १९, २०७६