महेन्द्रनगरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको २० करोड ७८ लाख बढी रकम ठगी गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बचत रकम फिर्ता नगरेको भन्दै दुई हजार ४९६ जना बचतकर्ताले प्रहरीमा निवदेन दिएका छन् […]
बिर्तामोड । नेपाल बहुउद्देश्य सहकारी संस्था (एनएमसीले) नयाँ व्यवसायको रुपमा एनएमसी सीटीसी चिया बजारमा ल्याएको छ । सहकारीको मूल्य र मान्यता अनुसार व्यवसाय विस्तार गर्दै जाने संस्थाको नीति अनुसार एनमसीले सीटीसी चिया उत्पादन गरेर बजारमा ल्याएको […]
मेचीनगर । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत स्वदेशी उत्पादनलाई संरक्षण गर्न तरकारी, फलफूल तथा केही मासुजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि भारतीय बजारबाट तरकारी र फलफूलको आयात कम भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाको […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको पुरानो सोरुम सयपत्री ट्रेडलिंकले झापा लगायत पूर्वी जिल्लाका उपभोक्ताहरुलाई लक्षित गरेर रे जेडआर १२५ हाइब्रिड, स्मार्ट मोटर जेनेरेटरसहितको हाइब्रिड स्कुटर बिक्रीका लागि सार्वजनिक गरेको छ । आज (विहिबार) यामाहा नेपालले ल्याएको […]
झापा । कृषि उपजमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने बजेटको प्रावधान खारेज गर्न व्यवसायीहरुले सरकारलाई आग्रह गरेका छन । नेपाल कृषिउपज आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघको अगुवाइमा देशै भरिका व्यसायीहरुले अन्य मुलुकबाट […]
इलाम । इलामको रोङ गाउँपालिकामा अवस्थित सानी पाथीभरा मन्दिरमा दान भेटी हिनामिना भएको गुनासो उत्कर्षमा पुगेपछि छानबिन समिति गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो […]