Aamsanchar

सुनको भाउ आज

Author Image
मङ्गलवार, जेठ १५, २०८१

काठमाण्डौ – सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज ४ सय रुपैयाँले बढेर तोलामा १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३७ हजार २ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ४० रुपैयाँले बढेर तोलाको १ हजार ९ सय २० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा १ हजार ८ सय ८० रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर