
बिर्तामोड । कोशी प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेटमार्फत चिया क्षेत्रको समस्या सम्बोधन गर्न सरोकारवालाले जोड दिएका छन् । प्रदेशकै प्रमुख आर्थिक क्षेत्रको रुपमा रहेको चिया क्षेत्रलाई विशेष क्षेत्र मानेर […]
कनकाई । झापाको कनकाई नगरपालिकामा विषादिमुक्त सप्ताहको आज समापन गरिएको छ। जैविक खेती आईपिएम कृषक समुहका अध्यक्ष भिमबहादुर राईको अध्यक्षतामा आयोजित समापन कार्यक्रमका प्रमुख अतिथी कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले ब्यानर पढी सुरुङ्गा बजार परिक्रमा […]
कनकाई । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गा मा भोलि (बुधबार) विषादि मुक्त सप्ताहको समापन कार्यक्रमको अवसरमा विभिन्न दर्जन बढी कार्यक्रम गरिने भएको छ। कनकाई नगरमा कृषकहरूले कसरी बढी भन्दा बढी विषादि रहित अन्नबाली उत्पादन गर्ने भन्ने […]
ताप्लेजुङ । ताप्लेजुङमा बुधबार साँझ वर्षासहित परेको असिनाले हिउँदे बालीनालीमा क्षति पुर्याएको छ। सदरमुकाम फुङलिङसहित जिल्लाका अधिकांश क्षेत्रमा साँझदेखि बेलुकासम्म हावाहुरी र मेघगर्जनसहित असिना परेको थियो । केही ठाउँमा फाट्टफुट्ट असिना परेको छ भने तिरिङ्गे, […]
अर्जुनधारा । झापाको अर्जुनधारा–३ स्थित खुदुनाबारीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजना र साना किसान लघुवित्त वित्तिय सस्था बिर्तामोडको सहयोगमा पशु व्यवस्थापन तथा उपचार सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । संस्थाको […]
कनकाई । झापा कनकाई नगरपालिका वडा नम्बर ३ एकान्त टोलमा बस्ने देउमाया थापा उनका छोरा राजकुमार थापा मेहनती अनि व्यवसायिक कृषक हुन् । विगत पाँच वर्ष देखि सोही ठाउँमा व्यवसायिक खेती गर्दै आएका आमा छोरा […]
कनकाई । श्री भवानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा स्थापित चिरञ्जिवी–इश्वरादेवी उप्रेती अक्षयकोषबाट वर्ष उत्कृष्ट एक पत्रकारसहित चार जना पुरस्कृत तथा सम्मानित भएका छन् । आज (शनिवार) खानेपानीको छैटौँ वार्षिक साधारण सभामा पत्रकार, कृषक, विद्यार्थी […]
कनकाई । गत चैत्र १७ गते हावाहुरी सहित आएको असिनापानीले कनकाई नगरपालिकाका विभिन्न वडाहरुको घर तथा कृषि बालीमा पुर्याएको क्षति प्रति कनकाई नगरपालिकाले राहत उपलब्ध गराउने भएको छ । नगरपालिकाले क्षतिको यकिन विवरणका लागि वडागत […]