
बिर्तामोड । बिर्तामोड नगरप्रहरीले शुक्रवार नियन्त्रणमा लिएको मरेका माछा आज खाल्डोमा परेर नष्ट गरिएको छ । बिर्तामोड नगरपालिका क्षेत्र भित्र मरेका र मागुर माछा विक्री वितरणमा पुर्णरुपमा रोक लगाएको भएपनि लुकिछिपि विक्री वितरण भईरहेको भन्ने […]
ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको दियाले र पोखरेका किसान समूह व्यवसायिक बाख्रापालनमा लागेका छन् । दियालेमा रहेको पुष्पमाला र पोखरेमा रहेको हसेरा पशुपालन किसान समूहमा आबद्ध ५२ घरधुरी परिवारले व्यवसायिक बाख्रापालन थालेका हुन् । उद्योग […]
चिसोमा सुन्तला खानु हँदैन भन्ने कतिपयमा धारणा रहेको छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ। सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ। मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित […]
इलामको फिक्कल बजारको एक पसलमा बेच्न झुन्ड्याइको छुर्पी । छुर्पीको लागि फिक्कल बजार एक राम्रो बजार हो । इलाम आउने पर्यटकहरूले कोशेलीको रुपमा र यात्रा गर्दा खानको लागि धेरै मात्रामा खरिद हुने गरेको व्यवसायीहरू बताउँछन् […]
आज १ मङ्सिर । आजबाट मङ्सिर लाग्यो । मङ्सिर को महिनालाई निकै धेरै पहिलेदेखि नै चिसोको सुरुवातको महिनाका रूपमा लिने गरिएको छ । छोटा दिनहरू र लामा राताहरू अब दिनहरू क्रमशः छोटा र राताहरू लामा […]
वीरगञ्ज । कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डर मार्फत खरिद गरेको ५ हजार मेट्रिक टन युरिया मल रक्सौल आइपुगेको छ । भारतको विशाखापटनम बन्दरगाह हुँदै रेलमार्गबाट रक्सौल रेल्वे यार्डमा मल आइपुगेको कम्पनीको वीरगञ्जस्थित प्रादेशिक कार्यालयका […]